Error Function
दिएको त्रुटि सङ्केतलाई अनुरूप गर्ने त्रुटि सन्देश फर्काउँदछ ।
वाक्य संरचना:
त्रुटि (अभिव्यक्ति)
मान फर्काउनुहोस्:
स्ट्रिङ
परामितिहरू:
अभिव्यक्ति:कुनै पनि सङ्ख्यात्मक अभिव्यक्ति जसले तपाईँले फर्काउनलाई चाहेको त्रुटि सन्देशको त्रुटि सङ्केतलाई समावेश गर्दछ ।
यदि परामितिहरू पास नभएको खण्डमा, त्रुटि प्रकार्यले तत्कालै आएको त्रुटिको त्रुटि सन्देशलाई फर्काउँछ जुन कार्यक्रम कार्यान्वयन भएको बेलामा आएको हुन्छ ।
2 नदेखाइएको वाक्य संरचना त्रुटि
4 गलत प्रविष्टि; कृपया पुन: प्रयास गर्नुहोस्
20 बिना त्रुटि पुन: सुरु गर्नुहोस्
35 सब वा प्रकार्य परिभाषा नगिएको
58 फाइल पहिले नै अवस्थित हुन्छ
74 फरक ड्राइभ सँग पुन: नामकरण छैन
९४ सुन्यको प्रयोग गर्ने अनुमति छैन
280 DDE जडानको प्रत्युत्तर पर्खँदै
282 डिडिइ जडान सुरुवातलाई कुनै पनि अनुप्रयोगले जवाफ दिएन
२८३ डीडीई (DDE) जडान सुरुवातलाई धेरै अनुप्रयोगले प्रतिक्रिया दिए
284 डिडिई (DDE) च्यानल बन्द भयो
285 बाहिरी अनुप्रयोगले डिडिई (DDE) कार्य गर्न सक्दैन
286 डिडिइ (DDE) प्रतिक्रियाको लागि प्रतीक्षा समय सकियो
287 प्रयोगकर्ताले डिडिई (DDE) अपरेसनको बेलामा ESCAPE थिच्नुभयो।
289 डेटा बिनाको डीडीइ(DDE) कार्य
291 बाहिरी अनुप्रयोग समाप्त भएको छ
292 डीडीइ (DDE) जडानमा रोकावट वा परिवर्तन हुन गयो l
293 डिडिइ(DDE) मेथोड कुनैपनि च्यानल प्रयोग नगरि ईन्भोक गरियो
294 डिडिइ (DDE) लिङ्कको ढाँचा गलत
295 डीडीइ (DDE) सन्देश नाश भयो
297 अमान्य लिङ्क विषयको कारण लिङ्क मोड सेट गर्न सकिँदैन
298 डिडिई(DDE) लाई DDEML.DLL फाइल आवश्यक छ
430 OLE अटोमेसन यो वस्तुद्वारा समर्थित छैन
438 यो गुण वा मेथड अब्लाजेक्टलाई मान्य छैन l
445 वस्तुले यो क्रियालाई समर्थन गर्दैन
४४६ दिइएको वस्तुद्वारा नामित तर्कहरू समर्थन् हुदैनन्
447 दिइएको वस्तुद्वारा वर्तमान लोकेल सेटिङ समर्थन् गर्दैनन्
448 नामकरण गरिएका तर्क फेला परेन
453 निर्दिष्ट DLL प्रकार्य फेला परेन
957 भेरियबल(variable) पहिले नै उल्लेखित छ
958 सबप्रोसिड्युर या फङ्सन या प्रोसिड्युर पहिले नै परिभाषित गरिएको छ
960 भेरियबल(Variable) फेला परेन
961 Array अथवा Procedure फेला परेन
966 स्टेटमेन्ट खण्ड खुलै छ: छुटेको
968 प्रतीक पहिलेनै परिभाषित गरिएको
969 प्यारामेटरले प्रोसिड्युरको प्रत्युत्तर दिएन
971 एरे पहिले नै डाइमेन्सन गरियो
975 डिमेन्सन निर्दिष्टीकरणहरू मेल खाँदैनन्
977 कन्सट्यानट पुन: परिभाषित गरियो
979 स्ट्रिङ अथवा एरेहरूलाई अनुमति छैन
1003 आर्गुमेन्टहरूको अमान्य संख्या