Erl Function

कार्यक्रम कार्यान्वयन गरिरहेको बेलामा त्रुटि आउने ठाउँमा रेखा नम्बर फर्काउनुहोस् ।

वाक्य संरचना:

Erl

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

द्रष्टव्य प्रतिमा

Erl ले रेखा नम्बर मात्र फर्काउँछ, र रेखा लेबुल फर्काउदैन ।


उदाहरण:

Sub ExampleError

On Error GoTo ErrorHandler ' मा जानुहोस्, त्रुटि ह्यान्डलर सेटअप गर्नुहोस्

Dim iVar As Integer

Dim sVar As String

फाइल अवस्थित नभएको कारणले REM मा त्रुटि

    iVar = Freefile

    Open "\file9879.txt" For Input As #iVar

    Line Input #iVar, sVar

    Close #iVar

    Exit Sub

ErrorHandler:

    सन्देश बाकस "त्रुटि " & err & ": " & error$ + chr(13) + "लाइनमा : " + Erl + chr(13) + अहिले , 16 ,"एउटा त्रुटि रहन गयो"

End Sub