प्रकार्यहरू - ह्यान्डेलिङ गर्दा त्रुटि

रन-टाइम त्रुटिहरूलाई आधारभूत LibreOffice प्रतीक्रियाहरूको मार्ग परिभाषित गर्नलाई दिएका कथन र प्रकार्यहरू प्रयोग गर्नुहोस् ।

आधारभूत LibreOfficeले रन-टाइम त्रुटिहरू आएको बेलामा कार्यक्रमको समाप्ति रोक्नलाई बिभिन्न प्रकारका तरीकाहरू प्रस्ताव गर्दछ ।

Erl Function

कार्यक्रम कार्यान्वयन गरिरहेको बेलामा त्रुटि आउने ठाउँमा रेखा नम्बर फर्काउनुहोस् ।

Err Function

कार्यक्रम कार्यान्वयन गरेको बेलामा त्रुटि परिभाषित गर्ने त्रुटि सङ्केत फर्काउँदछ ।

Error Function

दिएको त्रुटि सङ्केतलाई अनुरूप गर्ने त्रुटि सन्देश फर्काउँदछ ।

On Error GoTo ... Resume Statement

त्रुटि आएपछि त्रुटि-ह्यान्डेलिङ कार्यतालिका सक्षम हुन्छ, वा कार्यक्रम कार्यान्वयनलाई पुन: निरन्तरता दिन्छ ।