Timer Function

सेकण्डहरूको नम्बर निर्दिष्ट गर्ने मान फर्काउँदछ, त्यो मध्यरातबाट व्यतित हुन्छ ।

द्रष्टव्य प्रतिमा

समय सूचक प्रकार्य बोलाउनलाई र यसको "लामो " मिति प्रकार मानाङ्कन गर्नलाई सर्बप्रथम चल घोषणा गर्नुपर्दछ । नत्र भने मिति मान फर्काउनै पर्दछ ।


वाक्य संरचना:

Timer

मान फर्काउनुहोस्:

मिति

उदाहरण:

Sub ExampleTimer

Dim lSec As Long,lMin As Long,lHour As Long

    lSec = Timer

    सन्देश बाकस lSec,०,"मध्यरातबाट सेकेण्डहरू"

    lMin = lSec / 60

    lSec = lSec Mod 60

    lHour = lMin / 60

    lMin = lMin Mod 60

    MsgBox Right("00" & lHour , 2) & ":"& Right("00" & lMin , 2) & ":" & Right("00" & lSec , 2) ,0,"समय"

End Sub