Time Statement

यो प्रकार्यले ढाँचा "HH:MM:SS"मा स्ट्रिङ स्वरूपमा हालको प्रणाली समयलाई फर्काउँछ ।

वाक्य संरचना:

Time

परामितिहरू:

पाठ: कुनै स्ट्रिङ अभिव्यक्ति जसले ढाँचामा "HH:MM:SS" नयाँ समय निर्दिष्ट गर्दछ ।

उदाहरण:

Sub ExampleTime

    सन्देश बाकस समय,०,"समय चाँही "

End Sub