प्रणाली मिति र समय

दिएका प्रकार्यहरू र कथनहरू सेट गर्नुहोस् वा मिति र समय प्रणालीमा फर्काउनुहोस् ।

Date Statement

हालको मिति प्रणाली स्ट्रिङ्मा फर्काउनुहोस्, वा मिति रिसेट गर्नुहोस् । यो मिति ढाँचा तपाईँको स्थानिय सेटिङहरूमा भरपर्दछ ।

Now Function

हालको प्रणाली मिति र समयलाई मिति मा फर्काउँछ ।

Time Statement

यो प्रकार्यले ढाँचा "HH:MM:SS"मा स्ट्रिङ स्वरूपमा हालको प्रणाली समयलाई फर्काउँछ ।

Timer Function

सेकण्डहरूको नम्बर निर्दिष्ट गर्ने मान फर्काउँदछ, त्यो मध्यरातबाट व्यतित हुन्छ ।