Second Function

श्रृङ्खला समय नम्बरको प्रतिनीधित्व गर्ने इन्टिजर फर्काउँछ, त्यो समय श्रृङ्खला वा समय मान प्रकार्यद्वारा उत्पन्न हुन्छ ।

वाक्य संरचना:

सेकेण्ड (नम्बर)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

नम्बर:सङ्ख्यात्मक अभिव्यक्ति जसले श्रृङ्खला समय नम्बर समावेश गर्दछ, त्यो सेकेन्डहको नम्बर गणना गर्नलाई प्रयोग गरिन्छ ।

यो प्रकार्यसमय श्रृङ्खला प्रकार्यको विपरित हो । यसले श्रृङ्खला समय मानको सेकेण्डहरूलाई फर्काउँछ, त्यो समय श्रृङ्खला वा समय मान प्रकार्यहरूद्वारा उत्पन्न हुन्छ । उदाहरणका लागि, अभिव्यक्ति:

सेकेण्ड(समय श्रृङ्खला(१२,३०,४१)) मुद्रण गर्नुहोस्

मान ४१ फर्काउँछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleSecond

    सन्देश बाकस "हालको समयको वास्तविक सेकेण्ड "& सेकेण्ड( अहिले )हो

End Sub