Minute Function

समय श्रृङ्खला वा समय मान प्रकार्यद्वारा उत्पन्न गरिएको श्रृङ्खला समय मानमा संगत घण्टाको मिनेट फर्काउँदछ ।

वाक्य संरचना:

मिनेट (नम्बर)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

नम्बर:सङ्ख्यात्मक अभिव्यक्ति जसले श्रृङ्खला समय मान समावेश गर्दछ, त्यो मिनट नाम फर्काउनलाई प्रयोग हुन्छ ।

यो प्रकार्य समय श्रृङ्खला प्रकार्यको विपरित हो । यसले श्रृङ्खला समय मानको मिनट फर्काउँछ, त्यो समय श्रृङ्खला वा समय मानप्रकार्यद्वारा उत्पन्न गरेको हुन्छ ।

मिनेट (समय श्रृङ्खला(१२:३०:४१))

मान ३० फर्काउँछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

सब उदाहरण मिनेट

MsgBox "हालको मिनट "& मिनेट(अहिलेको)& " हो " ।

End Sub