समय मानहरू रूपान्तरण गर्दा

दिएका प्रकार्यहरूले गणना योग्य नम्बरहरूलाई समय मानमा रूपान्तरण गर्दछन् ।

Hour Function

समय श्रृङ्खला वा समय मान प्रकार्यद्वारा उत्पन्न गरिएको समय मानबाट घण्टा फर्काउँदछ ।

Minute Function

समय श्रृङ्खला वा समय मान प्रकार्यद्वारा उत्पन्न गरिएको श्रृङ्खला समय मानमा संगत घण्टाको मिनेट फर्काउँदछ ।

Second Function

श्रृङ्खला समय नम्बरको प्रतिनीधित्व गर्ने इन्टिजर फर्काउँछ, त्यो समय श्रृङ्खला वा समय मान प्रकार्यद्वारा उत्पन्न हुन्छ ।

TimeSerial Function

निर्दिष्ट घण्टा, मिनेट, र सेकण्ड परामितिहरूका लागि श्रृङ्खला समय मान गणना गर्नुहोस्, तिनीहरू सङ्ख्यात्मक मानमा पास हुन्छन् । त्यसपछि तपाईँ समयहरू बीचको फरक गणना गर्नलाई यो मान प्रयोग गर्न सक्नुहुन्छ ।

TimeValue Function

निर्दिष्ट घन्टा मिनेट सेकेण्ड - स्ट्रिङहरूमा - पास गरेका परामितिहरूबाट श्रृङ्खला समय मान गणना गर्दछ जसले एकल सङ्ख्यात्मक मानमा समयको प्रतिनीधित्व गर्दछ । यो मान समयहरू बीचको फरक गणना गर्नलाई प्रयोग गर्न सकिन्छ ।

CDateToUnoTime Function

Returns the time part of the date as a UNO com.sun.star.util.Time struct.

CDateFromUnoTime Function

Converts a UNO com.sun.star.util.Time struct to a Date value.

CDateToUnoDateTime Function

Returns the time part of the date as a UNO com.sun.star.util.DateTime struct.

CDateFromUnoDateTime Function

Converts a UNO com.sun.star.util.DateTime struct to a Date value.