DateDiff Function

दिएको दुई मिति मानहरू बीचमा मिति अन्तरालहरूको सङ्ख्या फर्काउँछ ।

वाक्य संरचना:

DateDiff (थप्नुहोस्, मिति १, मिति २ [, Week_start [, Year_start]])

मान फर्काउनुहोस्:

एक सङ्ख्या ।

परामितिहरू:

थप्नुहोस् - मिति अन्तराल निर्दिष्ट गर्ने, निम्न तालिकाबाट स्ट्रिङ अभिव्यक्ति ।

थप्नुहोस् (स्ट्रिङ मान)

वर्णन

yyyy

वर्ष

q

चौथाई

m

महिना

y

वर्षको दिन

w

हप्ताको दिन

ww

वर्षको हप्ता

d

दिन

h

घण्टा

n

मिनट

s

दोस्रो


मिति १, मिति २ - तुलना गरिने दुई मिति मानहरू ।

Week_start - वैकल्पिक परामिति जसले हप्ताको सुरुआत दिन निर्दिष्ट गर्दछ ।

Week_start मान

वर्णन

0

पूर्वनर्धारित मान प्रणाली प्रयोग गर्नुहोस्

1

आइतबार (पूर्वनिर्धारित)

2

सोमबार

3

मंगलबार

4

बुधबार

5

विहीवार

6

शुक्रबार

7

शनिबार


Year_start - वैकल्पिक परामिति जसले वर्षको सुरुआत हप्ता निर्दिष्ट गर्दछ ।

Year_start मान

वर्णन

0

पूर्वनर्धारित मान प्रणाली प्रयोग गर्नुहोस्

1

पहिलो हप्ता भनेको जनवरीको पहिलो हो, पहिलो (पूर्वनिर्धारित)

2

पहिलो हप्ता, त्यो वर्षको चार वा धेरै दिनहरू समावेश भएको पहिलो हप्ता हो

3

पहिलो हप्ता नयाँ वर्षको दिनहरू मात्र समावेश भएको पहिलो हप्ता हो


उदाहरण:

Sub example_datediff

    MsgBox DateDiff("d", "1/1/2005", "12/31/2005")

End Sub