WeekDay Function

मिति श्रृङ्खला नम्बरद्वारा प्रस्तुत गरिएको हप्ताको दिनलाई श्रृङ्खला नम्बर फर्काउँछ, त्यो मिति श्रृङ्खला वा मिति मान प्रकार्यद्वारा उत्पन्न गरेको हुन्छ ।

वाक्य संरचना:

हप्ताको दिन(नम्बर)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

नम्बर:इन्टिजर अभिव्यक्ति जसले श्रृङ्खला मिति नम्बर समावेश गर्दछ जसलाई हप्ता(१-७)को दिन गणना गर्नलाई प्रयोग गरिन्छ ।

दिएको उदाहरणमा हप्ताको दिन प्रकार्य प्रयोग गरेर तपाईँले मिति प्रविष्ट गरेको बेला हप्ताको दिन निर्धारण गर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleWeekDay

Dim sDay As String

REMले हप्ताको दिन फर्काउँछ र प्रदर्शन गर्दछ ।

    Select Case WeekDay( Now )

        Case 1

            sDay="आइतबार"

        Case 2

            sDay="सोमबार"

        Case 3

            sDay="मंगलबार"

        Case 4

            sDay="बुधबार"

        Case 5

            sDay="बिहिबार"

        Case 6

            sDay="शुक्रबार"

        Case 7

            sDay="शनीबार"

    End Select

    सन्देशबाकस "" + sDay,64,"आज हो"

End Sub