Month Function

मिति श्रृङ्खला वा मिति मान प्रकार्यद्वारा उत्पन्न गरेको श्रृङ्खला मितिबाट बर्षको महिना फर्काउँछ ।

वाक्य संरचना:

महिना (नम्बर)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

नम्बर:श्रृङ्खला मिति नम्बर समावेश गर्ने सङ्ख्यात्मक अभिव्यक्ति जसले त्यो बर्षको महिना गणना गर्नलाई प्रयोग हुन्छ ।

यो प्रकार्य मिति श्रृङ्खला प्रकार्यको विपरित हो । यसले महिनालाई वर्षमा फर्काउँछ, त्यसले मिति श्रृङ्खला वा मिति मानद्वारा उत्पन्न गरेको त्यो श्रृङ्खला मितिलाई अनुरूप गर्दछ । उदाहरणका लागि, अभिव्यक्ति

Print Month(DateSerial(1994, 12, 20))

मान १२ फर्काउँदछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleMonth

    सन्देशबाकस "" & महिना(अहिले) ,६४,"हालको महिना"

End Sub