मिति र समय प्रकार्यहरू

यहाँ मिति र समय गणना गर्ने कार्य सम्पादन गर्नलाई वर्णन गरेका कथन र प्रकार्यहरू प्रयोग गर्नुहोस् ।

LibreOfficeआधारभूतले तपाईँलाई सङ्ख्यात्मक मानहरू सूचारू गर्नलाई रूपान्तरित समय र मिति मानहरूद्वारा समय वा मितिको फरक गणना गर्न अनुमति दिन्छ । फरक गणना भएपछि मानक समय वा मिति ढाँचाहरूलाई मानहरू पुन: रूपान्तरण गर्नलाई विशेष प्रकार्यहरू प्रयोग गरिन्छ ।

टिप प्रतिमा

एकल उत्प्लवन-दशमलब नम्बर भित्र मिति र समय मानहरू संयोजन गर्न सक्नुहुन्छ । मितिहरूलाई इन्टिजरहरूमा रूपान्तरण गर्दछ, र समयहरूलाई दशमलब मानहरूमा । आधारभूत LibreOfficeले चल प्रकारका मितिलाई पनि मद्दत गर्दछ, जुनले दुबै मिति र समयको समय विस्तृत विवरण अनुकूलतामा समावेश गर्नसक्छ ।


मिति मानहरू रूपान्तरण गर्दा

दिएका प्रकार्यहरूले गणना योग्य नम्बरहरूलाई मिति मानहरू रूपन्तरण गर्दछन् र फर्कन्छन् ।

समय मानहरू रूपान्तरण गर्दा

दिएका प्रकार्यहरूले गणना योग्य नम्बरहरूलाई समय मानमा रूपान्तरण गर्दछन् ।

प्रणाली मिति र समय

दिएका प्रकार्यहरू र कथनहरू सेट गर्नुहोस् वा मिति र समय प्रणालीमा फर्काउनुहोस् ।