FileExists Function

रनटाइममा फाइल वा डाइरेक्टरी उपलब्ध भएको खण्डमा निर्धारण गर्दछ ।

वाक्य संरचना:

फाइल अवस्थि हुन्छ (स्ट्रिङको रूपमा फाइल नाम| स्ट्रिङको रूपमा डाइरेक्टरी नाम)

मान फर्काउनुहोस्:

बुलिएन

परामितिहरू:

फाइल नाम | डाइरेक्टरी नाम: कुनै स्ट्रिङ अभिव्यक्ति त्यसले दोहोरो अर्थ नालाग्ने फाइल विशेषता समावेश गराउछ । तपाईँ URL सङ्केतको प्रयोग गर्न पनि सक्ननुहुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleFileExists

    MsgBox FileExists("C:\autoexec.bat")

    MsgBox FileExists("file:///d|/bookmark.htm")

    MsgBox FileExists("file:///d|/Private")

End Sub