RmDir Statement

डेटा माध्यमबाट अवस्थित शब्दकोश मेट्दछ ।

वाक्य संरचना:

स्ट्रिङको रूपमा RmDir पाठ

परामितिहरू:

पाठ:कुनै स्ट्रिङ अभिव्यक्ति जसले तपाईँले मेट्न चाहेको डाइरेक्टरीको नाम र मार्ग निर्दिष्ट गर्दछ । तपाईँले URL सङ्केतको प्रयोग पनि गर्न सक्नुहुन्छ ।

यदि मार्ग निर्धारित नभएको खण्डमा, डाइरेक्टरीका लागि RmDir कथनखोज्छन् जसलाई तपाईँले हालको मार्गमा मेट्न चाहनुहुन्छ । यदि यो त्यहाँ फेला नपरेको खण्डमा त्रुटि सन्देश देखापर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

76 मार्ग फेला परेन

उदाहरण:

Sub ExampleRmDir

    MkDir "C:\Test2"

    ChDir "C:\test2"

    MsgBox Curdir

    ChDir "\"

    RmDir "C:\test2"

End Sub