Kill Statement

डिस्कबााट एउटा फाइल मेट्दछ ।

वाक्य संरचना:

स्ट्रिङको रूपमा फाइल नष्ट गर्नुहोस्

परामितिहरू:

फाइल:कुनै स्ट्रिङ अभिव्यक्ति त्यसले दोहोरो अर्थ नदिने फाइल विस्तृत विवरण समावेश गर्दछ । तपाईँ URL सङ्केतप्रयोग गर्न सक्नुहुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

76 मार्ग फेला परेन

उदाहरण:

Sub ExampleKill

    Kill "C:\datafile.dat" ' फाइल उन्नतमा सिर्जना गर्नु पर्दछ ।

End Sub