GetAttr Function

बिट बान्किमा फर्काउनुहोस् जसले फाइल प्रकार वा भोल्युम वा डाइरेक्टरीको नाम परिचित गराउछ ।

वाक्य संरचना:

GetAttr (स्ट्रिङको रूपमा पाठ)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

Text: केही स्ट्रिङ अभिव्यक्ति जसले दोहोरो अर्थ नदिने फाइल विस्तृत विवरण समावेश गर्दछ । तपाईँले URL notation पनि प्रयोग गर्न सक्नुहुन्छ ।

निर्दिष्ट फाइलका लागि यो प्रकार्यले विशेषताहरू निर्धारण गर्दछ र बिट बान्कि फर्काउँछ जसले तपाईँलाई दिएका फाइल विशेषताहरू परिचित गर्नलाई मद्दत गर्न सक्नेछ:

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

53 फाइल फेला परेन

मान

Named constant

Value

Definition

ATTR_NORMAL

0

Normal files.

ATTR_READONLY

1

Read-only files.

ATTR_HIDDEN

2

Hidden file

ATTR_SYSTEM

4

System file

ATTR_VOLUME

8

Returns the name of the volume

ATTR_DIRECTORY

16

Returns the name of the directory only.

ATTR_ARCHIVE

32

File was changed since last backup (Archive bit).


यदि तपाईँले थाह पाउन चाहेको खण्डमा विशेषता बाइट सेट गरेको बिटमा दिएका क्वेरी तरीका प्रयोग गर्नुहोस्:

उदाहरण:

Sub ExampleSetGetAttr

On Error GoTo ErrorHandler ' त्रुटि ह्यान्डलरका लागि लक्ष्य परिभाषित गर्नुहोस्

 If Dir("C:\test",16)="" Then MkDir "C:\test"

 If Dir("C:\test\autoexec.sav")="" Then FileCopy "c:\autoexec.bat", "c:\test\autoexec.sav"

 SetAttr "c:\test\autoexec.sav" ,0

 FileCopy "c:\autoexec.bat", "c:\test\autoexec.sav"

 SetAttr "c:\test\autoexec.sav" ,1

 Print GetAttr( "c:\test\autoexec.sav" )

 End

ErrorHandler:

 Print Error

 End

End Sub