FileLen Function

बाइटहरूमा फाइलको लम्बाइ फर्काउँछ ।

वाक्य संरचना:

FileLen (स्ट्रिङको रूपमा पाठ)

मान फर्काउनुहोस्:

लामो

परामितिहरू:

Text: केही स्ट्रिङ अभिव्यक्ति जसले दोहोरो अर्थ नदिने फाइल विस्तृत विवरण समावेश गर्दछ । तपाईँले URL notation पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यो प्रकार्यले फाइलको लम्बाइ निर्धारण गर्दछ । यदि FileLen प्रकार्यले खुला फाइलका लागि बोलाएको खण्डमा यो खुल्नु भन्दा अगाडिनै फाइल लम्बाइ फर्काउँदछ । खुला फाइलको हालको फाइल लम्बाइ निर्धारण गर्नलाई Lof प्रकार्यको प्रयोग गर्नुहोस् ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleFileLen

    MsgBox FileLen("C:\autoexec.bat")

End Sub