FileDateTime Function

सिर्जना वा अन्तिम पटक परिमार्जन गरिएको फाइलको मिति समय समावेश गरेको स्ट्रिङ फर्काउँछ ।

वाक्य संरचना:

फाइल मिति समय (स्ट्रिङको रूपमा पाठ)

परामितिहरू:

पाठ: कुनै स्ट्रिङ अभिव्यक्ति जसले दोहोरो अर्थ नदिने (वाइल्डकार्ड छैन) फाइल विस्तृत विवरण समावेश गर्दछ । तपाईँURL सङ्केतपनि प्रयोग गर्न सक्नुहुन्छ ।

यो प्रकार्यले ढाँचामा "MM.DD.YYYY HH.MM.SS" फर्कि सकेका फाइलको सिर्जना गर्दाको दुरुस्त वा अन्तिम परिमार्जन समय निर्धारित गर्दछ ।

तपाइँले ढाँचा संख्या, मितिहरू र मुद्राहरू LibreOffice आधारभूतमा नियन्त्रणमा प्रयोग गर्न प्रयोग गरिएको स्थान सेट गर्न सक्नुहुन्छ - भाषा सेटिङहरू - भाषाहरूआधारभूत ढाँचा कोडहरूमा, दशमलव बिन्दु(.)सधै प्लेसहोल्डरको दशमलव विभाजकका रूपमा प्रयोग गरिन्छ तपाईंको स्थानीयमा परिभाषित गरिएको र यसको क्यारेक्टरद्वारा प्रतिस्थापित गरिनेछ।

मिति समय र मौद्रिक ढाँचाहरूका लागि उस्तै स्थानिय सेटिङहरू लागू हुन्छ । आधारभूत ढाँचा सङ्केत तपाईँको स्थानिय सेटिङ आनुसार वर्णन र प्रदर्शन गरिनेछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleFileDateTime

    MsgBox FileDateTime("C:\autoexec.bat")

End Sub