FileCopy Statement

फाइलको प्रतिलिपिहरू

वाक्य संरचना:

स्ट्रिङको रूपमा FileCopy TextFrom, स्ट्रिङको रूपमा TextTo

परामितिहरू:

बाट पाठ:कुनै स्ट्रिङ अभिव्यक्ति जसले तपाईँले प्रतिलिपि गर्न चाहेको फाइलको नाम निर्दिष्ट गर्दछ । अभिव्यक्ति ऐच्छिक मार्ग र ड्राइभ सूचना समावेश गर्न सक्छ यदि तपाईँले चाहेको खण्डमाURL सङ्केतमा मार्ग प्रविष्ट गर्न सक्नुहुन्छ ।

लाई पाठ: कुनै स्ट्रिङ अभिव्यक्ति त्यसले तपाईँ स्रोत फाइललाई कहाँ प्रतिलिपि गर्न चाहनुहुन्छ निर्दिष्ट गर्दछ । यो अभिव्यक्तिले गन्तव्य ड्राइभ, मार्ग, फाइल नाम, वा URLसङ्केतमा मार्ग समावेश गर्न सक्छ ।

द्रष्टव्य प्रतिमा

तपाईँ ती नखोलिएका फाइलहरूलाई मात्रै प्रतिलिपि गर्न प्रतिलिपि फाइल कथन प्रयोग गर्न सक्नुहुन्छ ।


त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

76 मार्ग फेला परेन

उदाहरण:

Sub ExampleFileCopy

    FileCopy "c:\autoexec.bat", "c:\Temp\Autoexec.sav"

End Sub