FileAttr Function

खुला कथन सँग खुलेको फाइलको पहुँच मोड वा फाइल पहुँच नम्बर फर्काउँदछ । यो फाइल पहुँच नम्बर सञ्चालित प्रणाली(OSH = Operating System Handle)मा निर्भर गर्दछ ।

द्रष्टव्य प्रतिमा

यदि सञ्चालित प्रणाली ३२-बिट प्रयोग गरेको खण्डमा तपाईँ फाइल पहुँच नम्बरको निर्धारण गर्नलाई FileAttr-प्रकार्य प्रयोग गर्न सक्नुहुन्न ।


यो पनि हेर्नुहोस्: खोल्नुहोस्

वाक्य संरचना:

FileAttr (इन्टिजरको रूपमा फाइल नम्बर, इन्टिजरको रूपमा इन्टिजर)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

फाइल नम्बर:ती खुला कथन सँग खुलि सकेका फाइलको फाइल नम्बरहरू ।

विशेषता:इन्टिजर अभिव्यक्ति त्यसले तपाईँले चाहेमा फर्काउन सक्ने सूचना फाइलको प्रकार दर्शाउदछ । दिएका मानहरू सम्भव छन्:

१: FileAttr-प्रकार्यले फाइलको पहुँच मोड दर्शाउदछ ।

२: FileAttr-प्रकार्यले सञ्चालित प्रणालीको फाइल पहुँच नम्बर फर्काउँछ ।

यदि तपाईँले १ को मान सँग परामिति विशेषताहरू निर्दिष्ट गर्नु भएको खण्डमा दिएका फिर्ता मानहरू लागू गर्नुहोस्:

१ - INPUT (आगतका लागि फाइल खोल्नुहोस्)

२ - OUTPUT(निर्गतका लागि फाइल खोल्नुहोस्)

४ - RANDOM(अनियमित पहुँचका लागि फाइल खोल्नुहोस्)

८ - APPEND (जोड्नका लागि फाइल खोल्नुहोस्)

३२ - BINARY (बाइनरी मोडमा फाइल खोल्नुहोस्)

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

52 खराब फाइल नाम वा नम्बर

उदाहरण:

Sub ExampleFileAttr

Dim iNumber As Integer

Dim sLine As String

Dim aFile As String

    aFile = "c:\data.txt"

    iNumber = Freefile

    Open aFile For Output As #iNumber

    #iNumber, "यो पाठको लाइन हो" मुद्रण गर्नुहोस्

    MsgBox FileAttr(#iNumber, १ ),०,"पहुँच मोड"

    MsgBox FileAttr(#iNumber, २ ),०,"फाइल विशेषता"

    Close #iNumber

End Sub