Dir Function

रनटाइम, वा सबै फाइलहरूको र त्यो निर्दिष्ट खोजी मार्गमा जोडा मिल्ने ड्राइभमा वा डाइरेक्टरी भएका डाइरेक्टरी फाइलको नाम फर्काउँछ ।

वाक्य संरचना:

डाइरेक्टरी [(स्ट्रिङ को रूपमा पाठ) [,इन्टिजरको रूपमा विशेषताहरू]]

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामितिहरू:

पाठ: कुनै स्ट्रिङ अभिव्यक्ति जसले खोज मार्ग डाइरेक्टरी वा फाइल निर्दिष्ट गर्दछ । तपाईँले डाइरेक्टरी प्रकार्य बोलाएको बेलामा यो तर्कलाई पहिलो पटक मात्र निर्दिष्ट गर्न सकिन्छ । यदि तपाईँले चाहेको खण्डमा, तपाईँ URLसङ्केतमा मार्ग प्रविष्ट गर्न सक्नुहुन्छ ।

विशेषता: कुनै इन्टिजर अभिव्यक्ति त्यसले एकपछि अर्को बाइट गर्दै फाइल विशेषताहरू निर्दिष्ट गर्दछ । डाइरेक्टरी प्रकार्यहरूले निर्दिष्ट गरिएको विशेषताहरू मिल्ने फाइल वा डाइरेक्टरीहरू मात्र फर्काउँछ । तपाईँ विशेषताको मानहरू थप गरेर धेरै विशेषताहरू संयोजन गर्न सक्नुहुन्छ:

० : सामान्य फाइलहरू

१६ : डाइरेक्टरीको नाम मात्र फिर्ता गर्दछ ।

यदि फाइल वा डाइरेक्टरी अवस्थित भएको खण्डमा क्लिक गर्नलाई वा निर्दिष्ट डाइरेक्टरीमा सबै फाइल र फोल्डरहरू निर्धारण गर्नलाई यो विशेषता प्रयोग गर्नुहोस् ।

जाँच गर्नलाई यदि फाइल अवस्थित भएको खण्डमा पुर्ण मार्ग र फाइलको नाम प्रविष्ट गर्नुहोस् । यदि फाइल वा डाइरेक्टरीको नाम अवस्थित नभएको खण्डमा डाइरेक्टरी प्रकार्यले शून्य लम्बाइ स्ट्रिङ ("") फर्काउँछ ।

To generate a list of all existing files in a specific directory, proceed as follows: The first time you call the Dir function, specify the complete search path for the files, for example, "D:\Files\*.ods". If the path is correct and the search finds at least one file, the Dir function returns the name of the first file that matches the search path. To return additional file names that match the path, call Dir again, but with no arguments.

To return directories only, use the attribute parameter. The same applies if you want to determine the name of a volume (for example, a hard drive partition).

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

53 फाइल फेला परेन

उदाहरण:

Sub ExampleDir

' ले सबै डाइरेक्टरी र फाइलहरू प्रदर्शन गर्दछ ।

Dim sPath As String

Dim sDir As String, sValue As String

    sDir="डाइरेक्टरीहरू:"

    sPath = CurDir

    sValue = Dir$(sPath + getPathSeparator + "*",16)

    Do

        If sValue <> "." And sValue <> ".." Then

            If (GetAttr( sPath + getPathSeparator + sValue) And 16) >0 Then

                ' ले डाइरेक्ट्रहरू पाएको छ

                sDir = sDir & chr(13) & sValue

            End If

        End If

        sValue = Dir$

    Loop Until sValue = ""

    MsgBox sDir,0,sPath

End Sub