CurDir Function

चल स्ट्रिङ फर्काउँछ जसले निर्दिष्ट ड्राइभको हालको मार्ग प्रतिनीधित्व गर्दछ ।

चेतावनी प्रतिमा

This statement currently does not work as documented. See this issue for more information.


वाक्य संरचना:

CurDir [(स्ट्रिङको रूपमा पाठ)]

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामितिहरू:

पाठ:कुनै स्ट्रिङ अभिव्यक्ति जसले अवस्थित ड्राइभलाई निर्दिष्ट गर्दछ (उदहरणका लागि पहिलो हार्ड ड्राइभको पहिलो बिभाजनका लागि "C") ।

यदि ड्राइभ निर्दिष्ट नभएको खण्डमा वा ड्राइभको शून्य-लम्बाइ स्ट्रिङ ("") भएको खण्डमा, CurDir ले हालको ड्राइभका लागि मार्ग फर्काउँछ । यदि वाक्य संरचनामा ड्राइभको वर्णन गलत भएको खण्डमा आधारभूत LibreOfficeले त्रुटिहरू प्रतिवेदन गर्दछ, यदि अन्तिम ड्राइभ कथन सँग CONFIG.SYSमा अक्षर परिचित भएपछि ड्राइभ अक्षर आएको खण्डमा ड्राइभ अवस्थित हुनसक्तैन ।

यो प्रकार्य संवेदनशिल अवस्थाको होइन ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

68 यन्त्र उपलब्ध छैन

7 स्मृति भन्दा बाहिर

51 आन्तरिक त्रुटि

उदाहरण:

Sub ExampleCurDir

Dim sDir1 As String , sDir2 As String

    sDir1 = "c:\Test"

    sDir2 = "d:\Private"

    ChDir( sDir1 )

    MsgBox CurDir

    ChDir( sDir2 )

    MsgBox CurDir

End Sub