ChDir Statement

हालको डाइरेक्टरी वा ड्राइभ परिवर्तन गर्दछ ।

चेतावनी प्रतिमा

This statement currently does not work as documented. See this issue for more information.


वाक्य संरचना:

स्ट्रिङको रूपमा ChDir पाठ

परामितिहरू:

पाठ:कुनै स्ट्रिङ अभिव्यक्तिले त्यसको डाइरेक्टरी मार्ग वा ड्राइभ निर्दिष्ट गर्दछ ।

द्रष्टव्य प्रतिमा

यदि हालको ड्राइभलाई मात्र परिवर्तन गर्न चाहेको खण्डमा बिराम चिन्हद्वारा दिएको ड्राइभ अक्षर प्रविष्ट गर्नुहोस् ।


त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

76 मार्ग फेला परेन

उदाहरण:

Sub ExampleChDir

Dim sDir1 As String , sDir2 As String

    sDir1 = "c:\Test"

    sDir2 = "d:\Private"

    ChDir( sDir1 )

    MsgBox CurDir

    ChDir( sDir2 )

    MsgBox CurDir

End Sub