फाइलहरू व्यवस्था गर्दा

फाइलहरू व्यबस्थानका लागि प्रकार्य र कथनहरू यहाँ वर्णन गरिन्छ ।

ChDir Statement

हालको डाइरेक्टरी वा ड्राइभ परिवर्तन गर्दछ ।

ChDrive Statement

हालको ड्राइभ परिवर्तन गर्दछ ।

CurDir Function

चल स्ट्रिङ फर्काउँछ जसले निर्दिष्ट ड्राइभको हालको मार्ग प्रतिनीधित्व गर्दछ ।

Dir Function

रनटाइम, वा सबै फाइलहरूको र त्यो निर्दिष्ट खोजी मार्गमा जोडा मिल्ने ड्राइभमा वा डाइरेक्टरी भएका डाइरेक्टरी फाइलको नाम फर्काउँछ ।

FileAttr Function

खुला कथन सँग खुलेको फाइलको पहुँच मोड वा फाइल पहुँच नम्बर फर्काउँदछ । यो फाइल पहुँच नम्बर सञ्चालित प्रणाली(OSH = Operating System Handle)मा निर्भर गर्दछ ।

FileCopy Statement

फाइलको प्रतिलिपिहरू

FileDateTime Function

सिर्जना वा अन्तिम पटक परिमार्जन गरिएको फाइलको मिति समय समावेश गरेको स्ट्रिङ फर्काउँछ ।

FileExists Function

रनटाइममा फाइल वा डाइरेक्टरी उपलब्ध भएको खण्डमा निर्धारण गर्दछ ।

FileLen Function

बाइटहरूमा फाइलको लम्बाइ फर्काउँछ ।

GetAttr Function

बिट बान्किमा फर्काउनुहोस् जसले फाइल प्रकार वा भोल्युम वा डाइरेक्टरीको नाम परिचित गराउछ ।

Kill Statement

डिस्कबााट एउटा फाइल मेट्दछ ।

MkDir Statement

डेटा माध्यममा नायाँ डाइरेक्टरी सिर्जना गर्दछ ।

Name Statement

अवस्थित फाइल वा डाइरेक्टरी पुन: नामकरण गर्दछ ।

RmDir Statement

डेटा माध्यमबाट अवस्थित शब्दकोश मेट्दछ ।

SetAttr Statement

रनटाइम फाइलका लागि विशेषता सूचनाहरू सेट गर्दछ ।