Lof Function

खुला फाइलको साइज बाइट्समा फर्काउँछ ।

वाक्य संरचना:

Lof (फाइल नम्बर)

मान फर्काउनुहोस्:

लामो

परामितिहरू:

फाइल नम्बर:कुनै सङ्ख्यात्मक अभिव्यक्तिले खुला कथनमा निर्दिष्ट गर्ने त्यसले फाइल नम्बरलाई समावेश गर्दछ ।

टिप प्रतिमा

त्यो नखुलेको फाइलको लम्बाइ प्राप्त गर्नलाईFileLenप्रकार्य प्रयोग गर्नुहोस् ।


त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

52 खराब फाइल नाम वा नम्बर

उदाहरण:

Sub ExampleRandomAccess

Dim iNumber As Integer

चल REM को रूपमा Dim sText चल हुनु पर्दछ ।

Dim aFile As String

    aFile = "c:\data.txt"

    iNumber = Freefile

    Open aFile For Random As #iNumber Len=32

    सुरुमा १ REM स्थितिमा #iNumber खोज्नुहोस्

    #iNumber,, "This is the first line of text"पाठ सँग REM भर्ने राख्नुहोस्

    #iNumber राख्नुहोस्,, "This is the second line of text"

    #iNumber राख्नुहोस्,, "This is the third line of text"

    Seek #iNumber,2

    Get #iNumber,,sText

    Print sText

    Close #iNumber

    iNumber = Freefile

    Open aFile For Random As #iNumber Len=32

    Get #iNumber,2,sText

    "यो पाठको नयाँ लाइन हो"#iNumber,, राख्नुहोस्

    Get #iNumber,1,sText

    Get #iNumber,2,sText

    #iNumber राख्नुहोस्,२०,"This is the text in record 20"

    Print Lof(#iNumber)

    Close #iNumber

End Sub