Write Statement

अनुक्रमणिक फाइलमा डेटा लेख्दछ ।

वाक्य संरचना:

Write [#FileName], [Expressionlist]

परामितिहरू:

फाइल नाम:कुनै सङ्ख्यात्मक अभिव्यक्ति त्यसले फाइल नम्बरमा समावेश गर्दछ त्यो सम्बन्धित फाइलका लागि खुलेको कथनद्वारा सेट भइसकेको हुन्छ ।

अभिव्यक्ति सूची:तपाईँले फाइलमा घुसाउनलाई चाहेको चलहरू वा अभिव्यक्तिहरू अल्पविरामहरूद्वारा बिभाजित भएका हुन्छन् ।

यदि अभिव्यक्ति सूची हटाइएको खण्डमा, लेख्नुहोस्स्टेटमेन्ट खाली लाइनलाई फाइलमा थप्छ ।

अभिव्यक्ति सूचीमा नयाँ वा अवस्थित फाइललाई थप्नलाई फाइलनिर्गत वा जोड्नुहोस्मोडमा खोल्नु पर्दछ ।

लेखिएको कथनहरू उद्गार चिन्हद्वारा समावेश गरीन्छ भने अल्पविरामद्वारा छुट्टिएको हुन्छ । यो सूचीमा डेलिमिटरहरू प्रयोग गर्न आवश्यक छैन ।

Each Write statement outputs a line end symbol as last entry.

Numbers with decimal delimiters are converted according to the locale settings.

उदाहरण:

Sub ExampleWrite

Dim iCount As Integer

Dim sValue As String

    iCount = Freefile

    Open "C:\data.txt" For Output As iCount

    sValue = "Hamburg"

    Write #iCount,sValue,200

    sValue = "New York"

    Write #iCount,sValue,300

    sValue = "Miami"

    Write #iCount,sValue,450

    Close #iCount

End Sub