Put Statement

बाइनरि फाइलमा सम्बन्धित फाइल वा बाइटहरूको क्रमबद्ध रेकर्ड लेख्दछ ।

यो पनि हेर्नुहोस्:लिनुहोस्कथन

वाक्य संरचना:

इन्टिजरको रूपमा [#] फाइल नम्बर,   [position], चल

परामितिहरू:

चल: केही इन्टिजर अभिव्यक्तिले तपाईँले लेख्न चाहनु भएको फाइल परिभाषित गर्दछ ।

स्थितिमा: सम्बन्धित फाइलका लागि (अनियमित पहुँच फाइलहरू), तपाईँ लेख्न चाहेको रेकर्डको नम्बर ।

बाइनरी फाइलहरूका लागि (बाइनरि पहुँच), फाइलमा बाइटको स्थिति जहाँबाट लेखन सुरु गर्न चाहनुहुन्छ हुन्छ ।

चल:चलको मान जुन तपाईँ फाइलमा लेख्न चाहनुहुन्छ ।

सम्बन्धित फाइलहरूका लागि द्रटव्य: यदि चलहरूको सामग्रीहरूले रेकर्डको लम्बाइमा मेल नखाएको खण्डमा खुलाकथनको लम्बाइवाक्य खण्डमा, तपाईँले लेख्दै गरेको फाइलबाट नयाँ लिखित रेकर्डको अन्त्य र अर्को रेकर्डको बीचको खाली स्थानलाई अवस्थि डेटा सँग प्याडिङ निर्दिष्ट गरिन्छ ।

बाइनरी फाइलहरूका लागि द्रटब्य: चलहरूको सामग्रीहरू निर्दिष्ट गरिएका स्थितिमा लेख्छन, र अन्तिम बाइट पछि फाइल सुचकहरू प्रत्यक्ष रूपमा घुसाउछन् । रेकर्डहरूको बीचमा खाली स्थान छाडिएको छैन ।

उदाहरण:

Sub ExampleRandomAccess

Dim iNumber As Integer

REMचल को रूपमा Dim sText चल प्रकार हुने पर्दछ

Dim aFile As String

    aFile = "c:\data.txt"

    iNumber = Freefile

    Open aFile For Random As #iNumber Len=32

    लेखन सुरु गर्नलाई १ REM स्थिति #iNumber खोज्नुहोस्

    Put #iNumber,, "This is the first line of text" ' भर्ने लाइन राख्नुहोस्

    #iNumber राख्नुहोस्,, "This is the second line of text"

    #iNumber राख्नुहोस्,, "This is the third line of text"

    Seek #iNumber,2

    Get #iNumber,,sText

    Print sText

    Close #iNumber

    iNumber = Freefile

    Open aFile For Random As #iNumber Len=32

    Get #iNumber,2,sText

    "यो नयाँ पाठ हो" #iNumber,, राख्नुहोस्

    Get #iNumber,1,sText

    Get #iNumber,2,sText

    #iNumber राख्नुहोस्,२०,"This is the text in record 20"

    Print Lof(#iNumber)

    Close #iNumber

End Sub