Line Input # Statement

चलहरू भित्र क्रमाबद्ध फाइलबाट स्ट्रिङहरू पढ्दछ ।

वाक्य संरचना:

रेखा आगत इन्टिजरको रूपमा #FileNumber, स्ट्रिङको रूपमा चल

परामितिहरू:

फाइल नम्बर: फाइलको नम्बर तपाईँ पढ्न चाहनुहुन्छ भने डेटामा समावेश हुन्छ । यो कुञ्जी शब्द READ प्रयोग गरेर खुला कथन सँग फाइल उन्नत रूपमा खुलिसकेको हुनुपर्दछ ।

चल:यो चलको नाम त्यो परिणाममा भण्डारण भएको हुन्छ ।

आगत लाइन#कथनसँग, तपाईँले चल भित्र खुलेका फाइलहरूबाट स्ट्रिङहरू पढ्न सक्नुहुन्छ । स्ट्रिङ चलहरू पहिलो फर्काई आएको (Asc=१३) वा लाइन फिड (Asc=१०)सम्म लाइन लाइन पढ्छ । लाइन र चिन्हहरू परिमाण भएको स्ट्रिङमा समावेश गरको हुँदैन ।

उदाहरण:

Sub ExampleWorkWithAFile

Dim iNumber As Integer

Dim sLine As String

Dim aFile As String

Dim sMsg As String

    aFile = "c:\data.txt"

    iNumber = Freefile

    Open aFile For Output As #iNumber

    #iNumber, "यो पाठको लाइन हो" मुद्रण गर्नुहोस्

    #iNumber मुद्रण गर्नुहोस्, "This is another line of text"

    Close #iNumber

    iNumber = Freefile

    Open aFile For Input As iNumber

    While Not EOF(iNumber)

        Line Input #iNumber, sLine

        If sLine <>"" Then

            sMsg = sMsg & sLine & chr(13)

        End If

    Wend

    Close #iNumber

    MsgBox sMsg

End Sub