Input# Statement

खुल्ला अनुक्रमबद्ध फाइल नामबाट डेटा पढ्दछ ।

वाक्य संरचना:

इन्टिजरको रूपमा आगत #FileNumber ; var१[, var२[, var३[,...]]]

परामितिहरू:

फाइल नम्बर:फाइलको नम्बरले तपाईँले पढ्न चाहेको डेटा समावेश गर्दछ । कुञ्जी शब्द INPUT प्रयोग गरेर खुल्ला कथन सँग यो फाइल खोल्नु पर्दछ ।

चल: तपाईँले मानहरू मानाङ्कन गर्नु भएको एउटा सङ्ख्यात्मक वा स्ट्रिङ चल खोल्नु पर्ने फाइलबाट पढ्नुहोस् ।

आगत#कथन सङ्ख्यात्मक मानमा पढ्नुहोस् वा खुला फाइलबाट स्ट्रिङहरू र डेटामा एक वा एकभन्दा बढी चलहरू मानाङ्कन गर्नुहोस् । सङ्ख्यात्मक चलले पहिलो फिर्ता लगेको (Asc=१३),रेखा फिड (Asc=१०), खाली स्थान वा अल्पविराम सम्म पढ्छ । स्ट्रिङहरू चलहरूले पहिलो फिर्ता लगेको (Asc=१३),रेखा फिड (Asc=१०), वा अल्पविराम सम्म पढ्छन् ।

परामितिरमा "var" पास भएका चलहरूको रूपमा उही क्रममा खुलेका फाइलमा डेटा र डेटा प्रकाहरू देखा पर्दछन् । यदि अ-सङ्ख्यात्मक मानहरू सङ्ख्यात्मक चलहरूलाई मानाङ्कन गरेको खण्डमा, "०"को मान"var"मा मानांङ्कन हुन्छ ।

Records that are separated by commas cannot be assigned to a string variable. Quotation marks (") in the file are disregarded as well. If you want to read these characters from the file, use the Line Input# statement to read pure text files (files containing only printable characters) line by line.

डेटा तत्व पढिरहेको बेला फैल्याईएको फाइलको अन्त्य भएको खण्डमा त्रुटि आउछ र प्रक्रिया त्याग्नु पर्दछ ।

उदाहरण:

Sub ExampleWorkWithAFile

Dim iCount As Integer

Dim sName As String

Dim sValue As Integer

Dim sFileName As String

 

sFileName = "c:\data.txt"

iCount = Freefile

 

' Write data ( which we will read later with Input ) to file

Open sFileName For Output As iCount

sName = "Hamburg"

sValue = 200

Write #iCount, sName, sValue

sName = "New York"

sValue = 300

Write #iCount, sName, sValue

sName = "Miami"

sValue = 459

Write #iCount, sName, sValue

Close #iCount

 

iCount = Freefile

' Read data file using Input

Open sFileName For Input As iCount

Input #iCount; sName, sValue

MsgBox sName & " " & sValue

Input #iCount; sName, sValue

MsgBox sName & " " & sValue

Input #iCount; sName, sValue

MsgBox sName & " " & sValue

Close #iCount

End Sub