Get Statement

सम्बन्धित फाइलबाट रेकर्ड पढ्दछ, वा चलमा बाइनरि फाइलबाट बाइट्सको अनुक्रम ।

यो पनि हेर्नुहोस्:PUTकथन

वाक्य संरचना:

[#] इन्टिजरको रूपमा फाइल नम्बर, [Position], चल लिनुहोस्

परामितिहरू:

फाइल नम्बर:कुनै इन्टिजर अभिव्यक्ति जसले फाइल नम्बर निर्धारण गर्दछ ।

स्थिति:अनियमित मोडमा फाइल खोल्नका लागि, त्यो तपाईँले पढ्नलाई चाहेको रेकर्ड गरेका नम्बरको स्थिति हो ।

बाइनरि मोडमा खुलेका सबै फाइलहरूका लागि, योस्थितिफाइलमा बाइट स्थिति हो जहाँ पढाई सुरु गरिन्छ ।

यदिस्थितिलाई हटाइएको खण्डमा, फाइलको हालको स्थिति वा हालको डेटा रकर्ड प्रयोग गरिन्छ ।

चल: चलको नाम पढ्नलाई । वस्तु चलहरूको अपवाद सँग तपाईँ जुसुकै चल प्रकार प्रयोग गर्न सक्नुहुन्छ ।

उदाहरण:

Sub ExampleRandomAccess

Dim iNumber As Integer

चल REM को रूपमा Dim sText चल नै हुनुपर्दछ ।

Dim aFile As String

    aFile = "c:\data.txt"

    iNumber = Freefile

    Open aFile For Random As #iNumber Len=32

    सुरुको स्थितिमा १ REM #iNumber खोज्नुहोस्

    पाठ सँग #iNumber,, "This is the first line of text" REM भर्ने लाइन राख्नुहोस्

    #iNumber राख्नुहोस्,, "This is the second line of text"

    #iNumber राख्नुहोस्,, "This is the third line of text"

    Seek #iNumber,2

    Get #iNumber,,sText

    Print sText

    Close #iNumber

    iNumber = Freefile

    Open aFile For Random As #iNumber Len=32

    Get #iNumber,2,sText

    #iNumber,,"यो नयाँ पाठ हो"राख्नुहोस्

    Get #iNumber,1,sText

    Get #iNumber,2,sText

    #iNumber राख्नुहोस्,२०,"This is the text in record 20"

    Print Lof(#iNumber)

    Close #iNumber

End Sub