फाइल आगत/निर्गत प्रकार्यहरू

Get Statement

सम्बन्धित फाइलबाट रेकर्ड पढ्दछ, वा चलमा बाइनरि फाइलबाट बाइट्सको अनुक्रम ।

Input# Statement

खुल्ला अनुक्रमबद्ध फाइल नामबाट डेटा पढ्दछ ।

Line Input # Statement

चलहरू भित्र क्रमाबद्ध फाइलबाट स्ट्रिङहरू पढ्दछ ।

Put Statement

बाइनरि फाइलमा सम्बन्धित फाइल वा बाइटहरूको क्रमबद्ध रेकर्ड लेख्दछ ।

Write Statement

अनुक्रमणिक फाइलमा डेटा लेख्दछ ।

Loc Function

हालको स्थितिलाई खुला फाइलमा फर्काउँछ ।

Seek Function

Returns the position for the next writing or reading in a file that was opened with the open statement.

Eof Function

यदि फाइल सूचक फाइलको अन्त्य सम्म पुग्यो भने निर्धारण गर्दछ ।

Lof Function

खुला फाइलको साइज बाइट्समा फर्काउँछ ।