Open Statement

डेटा च्यानल खोल्दछ ।

वाक्य संरचना:

स्ट्रिङको रूपमा फाइलनाम खोल्नुहोस् [मोडका लागि] [पहुँच IOMode] [Protected]  [#]फाइल नम्बर जस्तै इन्टिजर [लम्बाइ = डेटा सेट लम्बाइ]

परामितिहरू:

फाइलनाम: त्यो तपाईँले खोल्न चाहेको फाइलको नाम र मार्ग हो । यदि पढ्नलाई कोसिस गरेको खण्डमा त्यो फाइल अवस्थित हुँदैन (पहुँच = पठन),सन्देशमा त्रुटि देखापर्दछ । यदि लेख्नलाई कोसिस गरेको खण्डमा त्यो फाइल अवस्थित हुँदैन(पहुँच=लेखन),नयाँ फाइल सिर्जना हुन्छ ।

मोड:कुञ्जी शब्द जसले फाइल मोड निर्दिष्ट गर्दछ । वैध मान: जोडिएको (श्रृङ्खला फाइल जोडिएको),बाइनरि (डेटाले पाउनु र राख्नु प्रयोग गर्दै बाइटहरूद्वारा पहुँच बढाउन सक्छ),आगत(पढ्नकोलागि डेटा च्यानल खोल्छ), निर्गत (लेख्नका लागि डेटा च्यानल खोल्छ) र अनियमित (सम्बन्धित फाइलहरू सम्पादन गर्दछ) ।

आगत निर्गत मोड: कुञ्जी शब्दले पहुँच प्रकार निर्दिष्ट गर्दछ । वैध मान : पढ्न(पढ्ने-मात्र), लेखन(लेखन-मात्र), पढ्न लेख्न (दुबै) ।

सुरक्षित: कुञ्जी शब्दले खोलिसकेपछिको फाइलको सुरक्षा वस्तुस्थिति निर्दिष्ट गर्दछ । वैध मानहरू: बाँडफाड गरिएको (फाइल अर्को अनुप्रयोगहरूमा खुल्न पनि सक्नेछ) पढ्न ताला लगाएको (पठनको बिरुध्द सुरक्षित गरेको फाइल) लेख्न ताला लगाएको (लेखनको बिरुध्द सुरक्षित गरेको फाइल) पढ्न लेख्न ताला लागाएको ( अस्विकृत पहुँच फाइल) ।

फाइल नम्बर:कुनै इन्टिजर अभिव्यक्तिले स्वतन्त्र डेटा च्यानलको ० देखि ५११सम्मका नम्बर दर्शाउदछ । तपाईँ त्यसपछि फाइल पहुँच गर्नलाई डेटा च्यानलबाट आदेश पास गर्न सक्नुहुन्छ । त्यो फाइल नम्बर कथन खुल्नुभन्दा पहिले नै तुरुन्तै स्वतन्त्र फाइल प्रकार्यद्वारा गणना गर्न सक्नुपर्दछ ।

DatasetLength: For random access files, set the length of the records.

द्रष्टव्य प्रतिमा

तपाईँले केबल खुला कथन सँग खुलेको फाइलका सामग्रीहरू मात्र परिमार्जन गर्न सक्नुहुन्छ । यदि तपाईँले फाइल खोल्न प्रयास गर्नुभयो भने त्यो पहिलेनै खुलेको हुन्छ, त्रुटि सन्देश पठाउँछ ।


उदाहरण:

Sub ExampleWorkWithAFile

Dim iNumber As Integer

Dim sLine As String

Dim aFile As String

Dim sMsg As String

    aFile = "c:\data.txt"

    iNumber = Freefile

    Open aFile For Output As #iNumber

    #iNumber, "यो पाठको लाइन हो" मुद्रण गर्नुहोस्

    #iNumber मुद्रण गर्नुहोस्, "This is another line of text"

    Close #iNumber

    iNumber = Freefile

    Open aFile For Input As iNumber

    While Not eof(iNumber)

        Line Input #iNumber, sLine

        If sLine <>"" Then

            sMsg = sMsg & sLine & chr(13)

        End If

    Wend

    Close #iNumber

    MsgBox sMsg

End Sub