Close Statement

खुल्ला कथन सँग खुलेको निर्दिष्ट फाइल बन्द गर्नुहोस् ।

वाक्य संरचना:

इन्टिजरको रूपमा फाइल नम्बर बन्द गर्नुहोस् [,इन्टिजर को रूपमा फाइल नम्बर२ [,...]]

परामितिहरू:

फाइल नम्बर:कुनै इन्टिजर अभिव्यक्तिले त्यो खुलाकथन सँग खुलेको डेटा च्यानलहरूको नम्बर निर्दिष्ट गर्दछ ।

उदाहरण:

Sub ExampleWorkWithAFile

Dim iNumber As Integer

Dim sLine As String

Dim aFile As String

Dim sMsg As String

    aFile = "c:\data.txt"

    sMsg = ""

    iNumber = Freefile

    Open aFile For Output As #iNumber

    #iNumber मुद्रण गर्नुहोस्, "First line of text"

    #iNumber मुद्रण गर्नुहोस्, "Another line of text"

    Close #iNumber

    iNumber = Freefile

    Open aFile For Input As iNumber

    While Not eof(iNumber)

        Line Input #iNumber, sLine

        If sLine <>"" Then

            sMsg = sMsg & sLine & chr(13)

        End If

    Wend

    Close #iNumber

    MsgBox sMsg

End Sub