RGB Function

लामो इन्टिजर रङ मानलेबनाएका रातो, हरीयो,र नीलो अवयवहरू फर्काउँछ ।

वाक्य संरचना:

RGB (रातो, हरीयो, नीलो)

मान फर्काउनुहोस्:

लामो

परामिति:

रातो: कुनै इन्टिजर अभिव्यक्ति संयुक्त रङहरूको रातो अवयव (०-२५५) प्रतिनीधित्व गर्दछ ।

हरीयो:कुनै इन्टिजर अभिव्यक्ति संयुक्त रङहरूको हरीयो अवयव (०-२५५) प्रतिनीधित्व गर्दछ ।

नीलो: कुनै इन्टिजर अभिव्यक्ति संयुक्त रङहरूको नीलो अवयव (०-२५५) प्रतिनीधित्व गर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleColor

Dim lVar As Long

    lVar = rgb(128,0,200)

    MsgBox "The color " & lVar & " consists of:" & Chr(13) &_

        "red= " & रातो(lVar) & Chr(13)&_

        "green= " & हरियो(lVar) & Chr(13)&_

        "blue= " & निलो(lVar) & Chr(13) , 64,"colors"

End Sub