QBColor Function

पुरानो MS-DOS आधारित प्रोगामिङ् शैलीबाट रङ मानको रूपमा पास भएको रङको RGBरङ सङ्केत फर्काउँछ ।

वाक्य संरचना:

QB रङ (इन्टिजरको रूपमा रङ नम्बर)

मान फर्काउनुहोस्:

लामो

परामिति:

रङ नम्बर:कुनै इन्टिजर अभिव्यक्तिले पुरानो एमएस-डस आधारित प्रोगामिङ् शैलीबाट पासगरेको रङको रङमान निर्दिष्ट गर्दछ ।

रङ नम्बरले दिएको मान मानाङ्कन गर्न सक्छ:

० : कालो

१ : नीलो

२ : हरीयो

३ : क्यान

४ : रातो

५ : म्याजेन्ता

६ : पहेंलो

७ : सेतो

८ : खरानि रङ

९ : हल्का नीलो

१० : हल्का हरीयो

११ : हल्का क्यान

१२ : हल्का रातो

१३ : हल्का म्याजेन्ता

१४ : हल्का पहेंलो

१५ : चम्किलो सेतो

यो प्रकार्य पुरानो एमएस-डस आधारित बेसिक अनुप्रयोगहरूबाट त्यसमाथि प्रयोग गर्ने रङ सङ्केतहरू रूपान्तरण गर्नका लागि मात्र प्रयोग हुन्छ । यो प्रकार्यले LibreOffice IDEमा प्रयोग गर्नलाई रङ देखाउदै लामो इन्टिजर मान फर्काउँछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleQBColor

Dim iColor As Integer

Dim sText As String

    iColor = 7

    sText = "RGB= " & Red(QBColor( iColor) ) & ":" & Blue(QBColor( iColor) ) & ":" & Green(QBColor( iColor) )

    सन्देश बाकस stext,०,"रङ  " & iColor

End Sub