Red Function

निर्दिष्ट रङ सङ्केतको रातो अवयव फर्काउँछ ।

वाक्य संरचना:

रातो (लम्बाइ रूपमा रङ नम्बर)

मान फर्काउनुहोस्:

इन्टिजर

परामिति:

रङ नम्बर: लामो इन्टिजर अभिव्यक्तिमा कुनै रङ सङ्केतजसले रातो अवयव फर्काउनलाई निर्दिष्ट गर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleColor

Dim lVar As Long

    lVar = rgb(128,0,200)

    MsgBox "The color " & lVar & " consists of:" & Chr(13) &_

        "red= " & रातो(lVar) & Chr(13)&_

        "green= " & हरियो(lVar) & Chr(13)&_

        "blue= " & निलो(lVar) & Chr(13) , 64,"colors"

End Sub