Green Function

दिएको रङ सङ्केतको हरीयो अवयव फर्काउँछ ।

वाक्य संरचना:

हरीयो (लम्बाइको रूपमा रङ)

मान फर्काउनुहोस्:

इन्टिजर

परामिति:

रङ: लामो इन्टिजर अभिव्यक्तिमा रङ सङ्केतजुन हरीयो अवयव फर्काउनका लागि त्यसले निर्दिष्ट गर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleColor

Dim lVar As Long

    lVar = rgb(128,0,200)

    msgbox "रङ " & lVar & " अवयवहरू समावेश गर्दछ:" & Chr(13) &_

        "रातो = " & रातो(lVar) & Chr(१३)&_

        "हरीयो = " & हरीयो(lVar) & Chr(१३)&_

        "नीलो = " & नीलो(lVar) & Chr(१३) , ६४,"रङहरू"

End Sub