Blue Function

निर्दिष्ट रङ सङ्केतको नीलो अवयव फर्काउँछ ।

वाक्य संरचना:

नीलो(लम्बाइको रूपमा रङ)

मान फर्काउनुहोस्:

इन्टिजर

परामिति:

रङ मान: लामो इन्टिजर अभिव्यक्तिमा कुनैरङ सङ्केतजुन नीलो अवयव फर्काउनका लागि निर्दिष्ट गर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleColor

Dim lVar As Long

    lVar = rgb(128,0,200)

    MsgBox "The color " & lVar & " consists of:" & Chr(13) &_

        "रातो= " & रातो(lVar) & Chr(१३)&_

        "हरीयो= " & हरीयो(lVar) & Chr(13)&_

        "नीलो= " & नीलो(lVar) & Chr(१३) , ६४,"रङहरू"

End Sub