रङ प्रकार्यहरू

यो सेक्सनमा रङहरू परिचित गर्नलाई प्रयोग भएका रनटाइम प्रकार्यहरू वर्णन गर्दछ ।

Blue Function

निर्दिष्ट रङ सङ्केतको नीलो अवयव फर्काउँछ ।

Green Function

दिएको रङ सङ्केतको हरीयो अवयव फर्काउँछ ।

Red Function

निर्दिष्ट रङ सङ्केतको रातो अवयव फर्काउँछ ।

QBColor Function

पुरानो MS-DOS आधारित प्रोगामिङ् शैलीबाट रङ मानको रूपमा पास भएको रङको RGBरङ सङ्केत फर्काउँछ ।

RGB Function

लामो इन्टिजर रङ मानलेबनाएका रातो, हरीयो,र नीलो अवयवहरू फर्काउँछ ।