InputBox Function

संवादमा प्रोम्प्ट प्रदर्शन गर्दछ जसमा प्रयोगकर्ताले आगत पाठमा प्रयोग गर्न सक्छन । यो आगत चललाई मानाङ्कन गरिन्छ ।

आगत बाकस संवादबाट पाठमा प्रविष्ट गर्ने सुबिधायुक्त तरीकाको कथन हो । 'ठीक छ' बटन क्लिक गरेर वा 'फर्कनुहोस्' थिचेर आगत यकीन गर्नुहोस् । यो आगत प्रकार्य मान फर्किए जसरि फर्काइन्छ । यदि 'रद्द गर्नुहोस्' बाटसंवाद बन्द गर्नुभयो भने,आगत बाकसशून्य-लम्बाइ स्ट्रिङ("")मा फर्काउँछ ।

वाक्य संरचना:

आगत बाकस(स्ट्रिङ को रूपमा Msg[, स्ट्रिङको रूपमा शीर्षक[, स्ट्रिङ को रूपमा पूर्वनिधारित[, इन्टिजर को रूपमाx_pos As , इन्टिजरको रूपमा y_pos]]]])

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामिति:

सन्देश:संवाद बाकसमा सन्देशको रूपमा स्ट्रिङ अभिव्यक्ति प्रदर्शित गरिएको छ ।

शीर्षक:संवाद बाकसको शीर्षकपट्टीमा प्रदर्शन गरेका स्ट्रिङ अभिव्यक्ति ।

पूर्वनिर्धारित:अरू आगत नदिएको बेलामा पूर्वनिर्धारितको रूपमा पाठ बाकसमा प्रदर्शित स्ट्रिङ अभिव्यक्तिहरू ।

x_pos:इन्टेजर अभिव्यक्ति संवादको तेर्सो स्थितिमा निर्दिष्ट गर्दछ । यो स्थितिमा निश्चित समन्व्न्वय गर्दछ र कार्यालयको अनुप्रयोगको सञ्झ्याललाई सन्दर्भित गर्दैन ।

y_pos:इन्टेरगर अभिव्यक्ति संवादको ठाडो स्थितिमा निर्दिष्ट गर्दछ । यो स्थितिमा निश्चित समन्वय गर्दछ र कार्यालयको अनुप्रयोगको सञ्झ्याललाई सन्दर्भित गर्दैन ।

यदि x_posy_pos लाई हटाइएको खण्डमा, संवाद पर्दामा केन्द्रित हुन्छ । अवस्था ट्विप्स मा निर्दिष्ट गरिएको छ ।

उदाहरण:

Sub ExampleInputBox

Dim sText As String

    sText =आगत बाकस("कृपया एउटा वाक्यांश प्रविष्ट गर्नुहोस्:","प्रिय प्रयोगकर्ता ")

    संवाद बाकस ( sText , ६४, "वाक्यांशको यकीन ")

End Sub