Print Statement

संवादमा निर्दिष्ट स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्तिहरू मुद्रण गर्दछ ।

वाक्य संरचना:

मुद्रण [#FileName,] Expression1[{;|,} [Spc(Number As Integer);] [Tab(pos As Integer);] [Expression2[...]]

परामिति:

फाइल नाम:कुनै सङ्ख्यात्मक अभिव्यक्ति त्यसले फाइल नम्बरमा समावेश गर्दछ त्यो सम्बन्धित फाइलका लागि खुलेको कथनद्वारा सेट भइसकेको हुन्छ ।

अभिव्यक्ति:मुद्रण गर्नुपर्ने कुनै पनि सङ्ख्यात्मक वा स्ट्रिङ अभिव्यक्ति । बहु अभिव्यक्तिहरू अर्धविरामद्वारा अलग्याउनु पर्नेछ । यदि अल्पविरामद्वारा अलग्याउने भए त्यो अभिव्यक्तिहरू अर्को ट्याब स्टप इन्डेन्टेड गर्दछ । ट्याब स्टपहरू संयोजन गर्न सकिँदैन ।

नम्बर:खाली स्थान प्रकार्यहरूद्वारा खाली स्थानहरूको नम्बर घुसाउछ ।

स्थिति: अहिले सम्म निर्दिष्ट स्थिति अनुसार खाली स्थानहरू घुसाउछ ।

मुद्रण गर्ने अन्तिम अभिव्यक्ति पछि अल्पविराम वा अर्धविराम मिलाउनुहुन्छ भने, आधारभूत LibreOfficeले आन्तरिक स्म्रितिमा भण्डारण गर्दछ र बिना मुद्रण कार्यक्रम सुचारू रूपले कार्यान्वयन गर्दछ । जब अर्को मुद्रण गर्ने कथन अल्पविराम वा अर्धविराम बिनानै अन्त्यमा जम्काभेट हुन्छन्, मुद्रण गर्न ठीक पारेका सबै पाठ एकै समयमा मुद्रण गरिन्छन् ।

धनात्मक सङ्ख्यात्मक अभिब्यतिहरू खाली स्थानमा अग्रस्थान सहित मुद्रण गरिन्छन् । ऋणात्मक अभिब्यतिहरू अग्रस्थानमा घटाऊ चिन्ह सहित मुद्रण गरिन्छन् । यदि निश्चित दायरा उत्प्लाबन-बिन्दु मानहरूका लागि बढी भयो भने सम्बन्धित सङ्ख्यात्मक अभिब्यति एक्सपोनेन्शल सङ्केतमा मुद्रण गरिन्छन् ।

यदि अभिव्यक्ति निश्चित लम्बाइ भन्दा बढी मुद्रण गरिन्छ भने प्रदर्शनले स्वत: रूपमा नै अर्को लाइनमा बेर्नेछ ।

द्रष्टव्य प्रतिमा

तपाईँ अर्धविरामहरूद्वारा घेरिएको, निर्दिष्ट स्थितिमा प्रतिफल इन्डेन्ट गर्नलाई तर्कहरूको बीचमा ट्याब प्रकार्य घुसाउन सक्नुहुन्छ, वा तपाईँ निर्दिष्ट खालीस्थानको नम्बर घुसाउनलाई निर्दिष्टप्रकार्यहरू प्रयोग गर्न सक्नुहुन्छ ।


उदाहरण: