MsgBox Function

एउटा सन्देश समावेश भएको संवाद बाकस प्रदर्शन गर्दछ र एउटा मान फर्काउँछ ।

वाक्य संरचना:

सन्देश बाकस (स्ट्रिङको रूपमा पाठ [,इन्टिजरको रूपमा प्रकार [,स्ट्रिङको रूपमा संवाद शीर्षक ]])

मान फर्काउनुहोस्:

इन्टिजर

परामिति:

पाठ: संवाद बाकसमा सन्देशको रूपमा स्ट्रिङ अभिव्यक्ति प्रर्दशित । लाइन विच्छेदलाई Chr$(13) सँग घुसाउन सकिन्छ ।

संवाद शीर्षक:संवादको शीर्षकपट्टीमा प्रदर्शन भएका स्ट्रिङ अभिव्यक्तिहरू । यदि हटाइएको खण्डमा, सम्बन्धित अनुप्रयोगहरूको नाम प्रदर्शन गर्नेछ ।

प्रकार: प्रत्येक इन्टिजर अभिव्यक्तिले ति निर्दिष्ट संवाद प्रकार र परिचित नम्बर र बटनको प्रकार वा प्रतिमाहरू प्रदर्शन गर्दछ ।प्रकारले बिट बान्किहरूको संयोजन पुन: प्रस्तुत छ( थपिएका सम्बन्धित मानहरूद्वारा परिभाषित संवाद तत्वहरू):

मानहरू

नामाङ्कित अचल

इन्टिजर मान

परिभाषा

MB_OK

0

'ठीक छ' बटन मात्र प्रदर्शन गर्नुहोस्।

MB_OKCANCEL

1

'ठीक छ' र 'रद्द गर्नुहोस्' बटनहरू प्रदर्शन गर्नुहोस्।

MB_ABORTRETRYCANCEL

2

Display Abort, Retry, and Ignore buttons.

MB_YESNOCANCEL

3

'हो', 'होइन' र 'रद्द गर्नुहोस्' बटनहरू प्रदर्शन गर्नुहोस्।

MB_YESNO

4

'हो' र 'होइन' बटनहरू प्रदर्शन गर्नुहोस्।

MB_RETRYCANCEL

5

'पुन: प्रयास गर्नुहोस्' र 'रद्द गर्नुहोस् ' बटनहरू प्रदर्शन गर्नुहोस्।

MB_ICONSTOP

16

Add the Stop icon to the dialog.

MB_ICONQUESTION

32

संवादमा प्रश्न प्रतिमा थप्नुहोस्।

MB_ICONEXCLAMATION

48

Add the Exclamation Point icon to the dialog.

MB_ICONINFORMATION

64

संवादमा सूचना प्रतिमा थप्नुहोस्।

128

पूर्वनिर्धारित बटनको रूपमा संवादमा पहिलो बटन।

MB_DEFBUTTON2

256

पूर्वनिर्धारित बटनको रूपमा संवादमा दोस्रो बटन।

MB_DEFBUTTON3

512

संवादमा पूर्वनिर्धारित बटनको रूपमा तेस्रो बटन।


मान फर्काउनुहोस्:

नामाङ्कित अचल

इन्टिजर मान

परिभाषा

IDOK

1

ठीक छ

IDCANCEL

2

रद्द गर्नुहोस्

IDABORT

3

परित्याग गर्नुहोस्

IDRETRY

4

फेरि प्रयास गर्नुहोस्

IDIGNORE

5

उपेक्षा गर्नुहोस्

IDYES

6

हो

IDNO

7

होइन


त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleMsgBox

Dim sVar As Integer

 sVar = ("लास भेगाज")

 sVar =MsgBox("लास भेगाज",१)

 sVar = MsgBox( "लास भेगाज",२५६ + १६ + २,"संवाद शीर्षक")

 sVar = MsgBox("Las Vegas", MB_DEFBUTTON2 + MB_ICONSTOP + MB_ABORTRETRYCANCEL, "Dialog title")

End Sub