MsgBox Statement

सन्देश समावेश गरिएको संवाद बाकस प्रदर्शन गर्दछ ।

वाक्य संरचना:

स्ट्रिङको रूपमा सन्देश बाकस पाठ [,इन्टिजरको रूपमा प्रकार[, स्ट्रिङको रूपमा संवाद शीर्षक]] (कथनको रूपमा) वा सन्देश बाकस (स्ट्रिङको रूपमा पाठ [,स्ट्रिङको रूपमा संवाद शीर्षक ]]) (प्रकार्यको रूपमा)

परामिति:

पाठ: संवाद बाकसमा सन्देशको रूपमा स्ट्रिङ अभिव्यक्ति प्रर्दशित । लाइन विच्छेदलाई Chr$(13) सँग घुसाउन सकिन्छ ।

संवाद शीर्षक:संवादको शीर्षक पट्टीमा स्ट्रिङ अभिव्यक्ति प्रदर्शन गर्दछ । यदि छाड्नुभयो भने, शीर्षकपट्टीले सम्बन्धित अनुप्रयोगको नाम प्रदर्शन गर्दछ ।

प्रकार: बटनहरूको प्रकार प्रदर्शन गर्नलाई, र प्रतिमाहरू टाइप गर्नलाई कुनै इन्टिजर अभिव्यक्ति जसले नम्बर सहितका संवाद प्रकार निर्दिष्ट गर्दछ ।प्रकारले बिट बान्किहरूको संयोयनमा प्रतिनीधित्व गर्दछ, त्यो तत्वहरूको संयोजन हो तिनीहरू सम्बन्धित मानहरू थपद्वारा परिभाषित गर्न सकिनेछ ।

नामाङ्कित अचल

इन्टिजर मान

परिभाषा

MB_OK

0

'ठीक छ' बटन मात्र प्रदर्शन गर्नुहोस्।

MB_OKCANCEL

1

'ठीक छ' र 'रद्द गर्नुहोस्' बटनहरू प्रदर्शन गर्नुहोस्।

MB_ABORTRETRYCANCEL

2

Display Abort, Retry, and Ignore buttons.

MB_YESNOCANCEL

3

'हो', 'होइन' र 'रद्द गर्नुहोस्' बटनहरू प्रदर्शन गर्नुहोस्।

MB_YESNO

4

'हो' र 'होइन' बटनहरू प्रदर्शन गर्नुहोस्।

MB_RETRYCANCEL

5

'पुन: प्रयास गर्नुहोस्' र 'रद्द गर्नुहोस् ' बटनहरू प्रदर्शन गर्नुहोस्।

MB_ICONSTOP

16

Add the Stop icon to the dialog.

MB_ICONQUESTION

32

संवादमा प्रश्न प्रतिमा थप्नुहोस्।

MB_ICONEXCLAMATION

48

Add the Exclamation Point icon to the dialog.

MB_ICONINFORMATION

64

संवादमा सूचना प्रतिमा थप्नुहोस्।

128

पूर्वनिर्धारित बटनको रूपमा संवादमा पहिलो बटन।

MB_DEFBUTTON2

256

पूर्वनिर्धारित बटनको रूपमा संवादमा दोस्रो बटन।

MB_DEFBUTTON3

512

संवादमा पूर्वनिर्धारित बटनको रूपमा तेस्रो बटन।


त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleMsgBox

 Const sText1 = "अनपेक्षित त्रुटि रहन गयो ।"

 Const sText2 = "कार्यक्रम कार्यान्वयन सुचारू रहनेछ, यधपी ।"

 Const sText3 ="त्रुटि"

 MsgBox(sText1 + Chr(13) + sText2,16,sText3)

 MsgBox(sText1 + Chr(13) + sText2, MB_ICONSTOP, sText3)

End Sub