प्रकार्यहरू प्रदर्शन गर्नुहोस्

यो सेक्सनले पर्दा प्रदर्शन गर्ने सूचना निर्गतलाई प्रयोग गरिएको रनटाइम प्रकार्यहरूको बारेमा वर्णन गर्दछ ।

MsgBox Statement

सन्देश समावेश गरिएको संवाद बाकस प्रदर्शन गर्दछ ।

MsgBox Function

एउटा सन्देश समावेश भएको संवाद बाकस प्रदर्शन गर्दछ र एउटा मान फर्काउँछ ।

Print Statement

संवादमा निर्दिष्ट स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्तिहरू मुद्रण गर्दछ ।