पर्दा आगत/निर्गत प्रकार्यहरू

प्रविष्टिहरूको आगत र निर्गतका लागि संवादहरू बोलाउन प्रयोग गरिने रनटाइम प्रकार्यहरू यो सेक्सनमा वर्णन गरिन्छ ।

प्रकार्यहरू प्रदर्शन गर्नुहोस्

यो सेक्सनले पर्दा प्रदर्शन गर्ने सूचना निर्गतलाई प्रयोग गरिएको रनटाइम प्रकार्यहरूको बारेमा वर्णन गर्दछ ।

पर्दा आगतका लागि प्रकार्यहरू

यो सेक्सनमा पर्दा आगत नियन्त्रण गर्नलाई प्रयोग गरिएका रनटाइम प्रकार्यहरू वर्णन गर्दछ ।

रङ प्रकार्यहरू

यो सेक्सनमा रङहरू परिचित गर्नलाई प्रयोग भएका रनटाइम प्रकार्यहरू वर्णन गर्दछ ।