हालको-समय प्रकार्यहरू
यो सेक्सनले आधारभूत LibreOfficeको रनटाइम प्रकार्यहरूको वर्णन गर्दछ ।
पर्दा आगत/निर्गत प्रकार्यहरू
प्रविष्टिहरूको आगत र निर्गतका लागि संवादहरू बोलाउन प्रयोग गरिने रनटाइम प्रकार्यहरू यो सेक्सनमा वर्णन गरिन्छ ।
फाइल आगत/निर्गत प्रकार्यहरू
प्रयोगकर्ता-परिचित(डेटा) फाइलहरू सिर्जना र व्यबस्था गर्नलाई फाइल आगत/निर्गत प्रकार्यहरू प्रयोग गर्नुहोस् ।
मिति र समय प्रकार्यहरू
यहाँ मिति र समय गणना गर्ने कार्य सम्पादन गर्नलाई वर्णन गरेका कथन र प्रकार्यहरू प्रयोग गर्नुहोस् ।
प्रकार्यहरू - ह्यान्डेलिङ गर्दा त्रुटि
रन-टाइम त्रुटिहरूलाई आधारभूत LibreOffice प्रतीक्रियाहरूको मार्ग परिभाषित गर्नलाई दिएका कथन र प्रकार्यहरू प्रयोग गर्नुहोस् ।
सङ्ख्यात्मक प्रकार्यहरू
दिएका सङ्ख्यात्मक प्रकार्यहरूले गणनाहरू सम्पादन गर्दछन् । गणितिय र बुलियन सञ्चालकहरू छुट्टै सेक्सनमा वर्णन गरिन्छ । प्रकार्यहरू सञ्चालकबाट फरक गरिन्छ, ति प्रकार्यहरूले तर्क पास गर्दछन् र परिणाम फर्काउँछन्, यसको अलवा सञ्चालकहरूले संयोजित दुई सङ्ख्यात्मक अभिव्यक्तिहरूद्वारा ती परिणाम पनि फिर्ता गर्दछन् ।
चलहरू
दिएका कथनहरू र प्रकार्यहरूले चलहरूसँग कार्य गरि रहन्छन । तपाईँ ति प्रकार्य चलहरूको परिभाषा वा घोषणा गर्न, चलहरू एक प्रकारबाट अर्कोमा रूपान्तरण गर्न,वा चलप्रकारको निर्धारण गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ ।