LibreOffice आधारभूत IDE
यो सेक्सनमा आधारभूत IDE बनावट बारेमा वर्णन गरिन्छ ।
म्याक्रो उपकरणपट्टीले सिर्जना,सम्पादन,म्याक्रोहरू चलाउमा आदेशहरू सम्मिलित गर्दछ ।
तपाईँलाई कार्यक्रमको कार्यान्वयन गरिरहँदा चलहरूको मान अवलोकन गर्नलाई निगरानी सञ्झ्यालले अनुमति दिन्छ । निगरानी पाठ बाकसमा चल परिभाषित गर्नुहोस् । चललाई सूची बाकसमा थप्न र यसको मानहरू प्रदर्शन गर्नलाई निगरानी सक्षम पार्नुहोस्मा क्लिक गर्नुहोस् ।
कल स्ट्याक ले तपाईँलाई कार्यक्रमको कार्यान्वन गर्ने समयमा कार्यविधी र प्रकार्यहरूको सिलसिला मोनिटर गर्नलाई अनुमति दिन्छ । सबै भन्दा पछिका सूचीको बोलाईएक प्रकार्य र कार्यविधी सँग कार्यविधी र प्रकार्यहरू प्रदर्शन गर्दछ ।
विच्छेदन बिन्दुका लागि विकल्प निर्दिष्ट गर्दछ ।
मोड्युल ट्याबहरूको सन्दर्भ मेनुबाट निर्देशित गर्दछ ।
घुसाउनुहोस्
मोड्युल
हालको लाइब्रेरीमा नयाँ मोड्युल घुसाउँदछ ।
संवाद
हालको लाइब्रेरीमा नयाँ संवाद घुसाउँदछ ।
मेट्नुहोस्
चयन गरिएका मोड्युलहरू मेट्दछ ।
पुन: नामकरण गर्नुहोस्
स्थिति हालको मोड्युलहरू पुन: नामकरण गर्दछ ।
लुकाउनुहोस्
हालको मोड्युल लुकाउदछ ।
मोड्युलहरू
म्याक्रो संयोजकसंवाद खोल्दछ ।