लाइब्रेरीहरू र मोड्युलहरू संयोजन

लाइब्रेरीहरू संयोजन

नयाँ लाइब्रेरी सिर्जना गर्दा

  1. उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।

  2. लाइब्रेरीहरू ट्याब क्लिक गर्नुहोस्

  3. तपाईँले लाइब्रेरीलाई कुन स्थान सूचीमा संलग्र गर्न चाहनुहुन्छ, चयन गर्नुहोस् । यदि तपाईँले LibreOffice म्याक्रोहरू र संवादहरू चयन गर्नु भएमा, लाइब्रेरी LibreOffice अनुप्रयोगमा रहनेछ र सबै कागजातका लागि उपलब्ध हुनेछ । यदि तपाईँले कागजात चयन गर्नु भएमा, लाइब्रेरी यो कागजातमा संलग्र गरिनेछ वा त्यहाँबाट मात्र उपलब्ध हुनेछ ।

  4. नयाँ लाइब्रेरी सिर्जना गर्नलाई नयाँक्लिक गरेर र नाम घुसाउनुहोस् ।

Import a Library

  1. उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।

  2. लाइब्रेरीहरू ट्याब क्लिक गर्नुहोस्

  3. तपाईँले स्थान सूचीलाई पुस्तकालमा थप्न चाहनु भएको स्थान चयन गर्नुहोस् । यदि तपाईँले LibreOffice म्याक्रोहरू र संवादहरू चयन गर्नु भएमा, लाइब्रेरी LibreOffice अनुप्रयोगमा रहनेछ र सबै कागजातका लागि उपलब्ध हुनेछ । यदि तपाईँले कागजात चयन गर्नु भएमा लाइब्रेरी यो कागजातमा थपिने छ र मात्र त्यहाँबाट उपलब्ध हुनेछ ।

  4. थप्नलाई बाहिरि लाइब्रेरी चयन गरेर थप्नुहोस्क्लिक गर्नुहोस् ।

  5. सबै लाइब्रेरीहरूलाइब्रेरीहरू थप्नुहोस् संवादमा थप्नलाई चयन गर्नुहोस् । यो संवादले चयन भएका फाइलमा समावेश सबै लाइब्रेरीहरू प्रदर्शन गर्दछ ।

  6. यदि तपाईँ सन्दर्भका लागि मात्र लाइब्रेरी घुसाउन चाहनुहुन्छ भने सन्दर्भको रूपमा घुसानुहोस् (पढ्ने-मात्र)बाकसमा जाच गर्नुहोस् । पढ्नका लागि मात्र लाइब्रेरीहरू पुरै कार्यगत हुन्छन् तर आधारभूत IDE मा परिमार्जन गर्न सकिँदैन ।

  7. यदि उही नामको अधिलेखन गर्नलाई अवस्थित लाइब्रेरीहरूमा गर्न चाहनुहुन्छ भने अवस्थित लाइब्रेरीहरू बदल्नुहोस्बाकस जाँच गर्नुहोस् ।

  8. लाइब्रेरी थप्नलाई ठीक छ क्लिक गर्नुहोस् ।

Export a Library

  1. उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।

  2. लाइब्रेरीहरू ट्याब क्लिक गर्नुहोस्

  3. In the Location list you specify where your library is stored. Select the library that you want to export. Note that you cannot export the Standard library.

  4. Click Export...

  5. Choose whether you want to export the library as an extension or as a basic library.

  6. हटाउनुहोस्क्लिक गर्नुहोस् ।

  7. Select where you want your library exported.

  8. लाइब्रेरी थप्नलाई ठीक छ क्लिक गर्नुहोस् ।

लाइब्रेरी मेटाइदै

  1. उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।

  2. लाइब्रेरीहरू ट्याब क्लिक गर्नुहोस्

  3. सूचीबाट मेटाइने लाइब्रेरी चयन गर्नुहोस्

  4. मेट्नुहोस् क्लिक गर्नुहोस्

मोड्युलहरू र संवादहरू संयोजन

नयाँ मोड्युल र संवाद सिर्जना गर्दा

  1. उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।

  2. मोड्युलहरू ट्याब वा संवादहरू ट्याब क्लिक गर्नुहोस् ।

  3. मोड्युल घुसाइने लाइब्रेरी चयन गर्नुहोस् र नयाँ क्लिक गर्नुहोस् ।

  4. मोड्युलको वा संवादका लागि नाम प्रविष्ट गर्नुहोस् र ठीक छक्लिक गर्नुहोस् ।

मोड्युल वा संवाद पुन: नामांकरण गर्दा

  1. उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।

  2. दुई पटक पुन: नामकरण गरिने, क्लिकहरूको बीचको एउटा पजसँग मोड्युल क्लिक गर्नुहोस्, नयाँ नाम प्रविष्ट गर्नुहोस् ।

    आधारभूत IDE मा, मोड्यलको नाम दायाँ-क्लिक गर्नुहोस् वा स्क्रिनको तलको ट्याबहरूमा संवाद, पुन: नामकरण गर्नुहोस् रोज्नुहोस् र नयाँ नाममा टाइप गर्नुहोस् ।

  3. तपाईँका परिवर्तनहरू यकीन गर्नलाई 'प्रविष्ट गर्नुहोस्' थिच्नुहोस् ।

एउटा मोड्युल वा संवाद मेटाइदै

  1. उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।

  2. मोड्युलहरू ट्याब वा संवादहरू ट्याब क्लिक गर्नुहोस् ।

  3. सूचीबाट मेटाइने मोड्युल वा संवाद चयन गर्नुहोस् । यदि आवश्यक परेमा, सब-प्रविष्टिहरू प्रकट गर्न एउटा प्रविष्टि डबल-क्लिक गर्नुहोस् ।

  4. मेट्नुहोस् क्लिक गर्नुहोस्

चेतावनी प्रतिमा

स्थायी रूपले मोड्युल मेट्न त्यो मोड्युलका सबै अवस्थित कार्यविधीहरू र प्रकार्यहरू मेट्नुहोस् ।


कागजात वा टेम्प्लेटहरूको बीचमा संयोजन गर्दा परियोजनाहरू

कागजातहरू टेम्प्लेटहरू र उनुप्रयोगकोहरूको बीचमा मोड्युल सार्दा वा नक्कल गर्दा ।

  1. तपाईँले सार्न र नक्कल गर्न चाहेको मोड्युलहरू र संवादहरूको बीचमा भएका सबै कागजातहरू र टेम्प्लेटहरू खोल्नुहोस् ।

  2. उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।

  3. अन्य कागजातमा मोड्युल वा संवाद सार्न, सूचीमा सुसंगत वस्तुमा क्लिक गर्नुहोस् र आवश्यक स्थितिमा यसलाई तान्नुहोस् । एउटा तेर्सो लाइनले हालको वस्तु तानिरहेको बेलामा लक्षित स्थिति दर्शाउदछ । यसलाई सार्नको सट्टामा प्रतिलिपि बनाउनका लागि तारि रहेको बेलामा कुञ्जी होल्ड गर्नुहोस् ।