आधारभूत कार्यक्रम डिबग गर्दा

विच्छेदविन्दुहरू र एकल चरणहरूको कार्यान्वयन

तपाईँले एकल चरण कार्यान्वयनको प्रयोगमा त्रुटिहरूका लागि आधारभूत कार्यक्रममा प्रत्येक लाइनहरू जाँच गर्न सक्नुहुन्छ । त्रुटिहरू सजिलै थाक गर्न सकिन्छ ताकि तपाईँले हरेक चरणको नतिजाहरू तुरुन्तै देख्न सक्नुहोस् । सम्पादकको बिच्छेद विन्दु स्तम्भमा एउटा सूचकले हालको लाइन दर्शाउदछ । यदि तपाईँ विशेष स्थितिमा रोकावट गर्न कार्यक्रम अवरोध हुनलाई दबाव गर्न चाहनुहुन्छ भने तपाईँ बिच्छेद विन्दु सेट गर्न पनि सक्नुहुन्छ ।

संगति रेखामा विच्छेद बिन्दु टोगल गर्नलाई सम्पादक सञ्झ्यालको बायाँमा बिच्छेद विन्दु स्तम्भमा दुईपटक क्लिक गर्नुहोस् । जब कार्यक्रमले बिच्छेद विन्दुमा पुग्दछ, कार्यक्रम कार्यान्वयनमा अवरोध आउछ ।

एकल चरण प्रतिमा प्रयोग गरेर एकल चरण कार्यान्वयन गर्दा कार्यक्रमलाई कार्यविधी र प्रकार्यमा बिभाजन गर्दछ ।

कार्यविधि चरण प्रतिमा प्रयोग गरेर कार्यविधी चरण कार्यान्वयन गर्दा कार्यक्रम कार्यविधिहरू र प्रकार्यहरू एउटा एकल चरणको रूपमा फड्कन्छ ।

बिच्छेद विन्दुका गुणहरू

बिच्छेद विन्दु स्तम्भमा दायाँ क्लिकद्वारा यसको प्रसङ्ग मेनुबाट बिच्छेद विन्दुहरूको गुणहरू उपलब्ध हुन्छन् ।

तपाईँ बिच्छेद विन्दुलाई यसको प्रसङ्ग मेनुबाट सक्रिय पार्नुहोस् को चयनद्वारा सक्रिय निस्क्रियगराउन सक्नुहुन्छ । बिच्छेद विन्दु लाई निस्क्रिय गराउदा, यसले कार्यक्रम कार्यान्वयनमा रोकावट गर्दैन ।

विच्छेदनबिन्दुको प्रसङ्ग मेनुबाट गुणहरू चयन गर्नुहोस् वा विच्छेदनबिन्दु स्तम्भको प्रसङ्ग मेनुबाट विच्छेदनबिन्दुहरू चयन गर्नुहोस् तिनीहरूले विच्छेदनबिन्दुहरू संवाद बोलाउछन् त्यहाँ तपाईँले अरू विच्छेदनबिन्दु विकल्प निर्दिष्ट गर्न सक्नुहुन्छ ।

स्रोत सङ्केतमा संगति रेखा नम्बरहरू सँग सबै विच्छेदनबिन्दुहरूको सूची प्रदर्शन गर्दछ । जाँच वा खाली गर्ने सक्रिय बाकसद्वारा तपाईँले चयन गरेको बिच्छेद विन्दु सक्रिय वा निस्क्रिय गराउन सक्नुहुन्छ ।

कार्यक्रम रोक्नुभन्दा अगाडि समयहरूको विच्छेदनबिन्दु नम्बरको विशेषताहरूपास गणना गर्न पास गरेर जान सक्नुहुन्छ । यदि (पूर्वनिर्धारित सेटिङ) प्रविष्टि गर्नु भयो भने कार्यक्रममा रोकावट भएको अवधी देखि चाडै नै बिच्छेद विन्दुले सामना गर्दछ ।

कार्यक्रमबाट बिच्छेद विन्दु हटाउनलाई मेटाउनुहोस्मा क्लिक गर्नुहोस् ।

चलहरूको मान अवलोकन

तपाईँले हेर्नुहोस्सञ्झ्याललाई थप्दै चलहरूको मान दृश्यावलोकन गर्न सक्नुहुन्छ । हेरिएको चलहरूको सूचीमा एउटा चल थप गर्नलाई हेर्नुहोस्पाठ बाकसमा चलको नाम टाइप गर्नुहोस् र 'प्रविष्ट गर्नुहोस्' थिच्नुहोस् ।

यदि तिनीहरू कार्य क्षेत्रमा छन् भने मात्र चलहरूको मानहरू प्रदर्शन गरिन्छ । हालको स्रोत सङ्केत स्थान एउटा मानको बदलामा (" कार्य क्षेत्र भन्दा बाहिर") प्रदर्शन गरिन्छ ।

तपाईँ वाच सञ्झ्यालमा एरेहरू पनि समावेश गर्न सक्नुहुन्छ । यदि तपाईँ एरे चलको नाम वाच पाठ बाकसमा अनुक्रणिका मान बिना भित्र प्रविष्ट गराउनुहुन्छ भने भित्ररहेको एरेको सामग्री प्रदर्शित हुन्छ ।

टिप प्रतिमा

यदि हालको-समय सम्पादकमा पूर्व परिभाषित चल माथि माउस रोक्नुहुन्छ भने पप-अप बाकसमा चलहरूको सामग्री प्रदर्शन गराउनुहोस् ।


कल थाक सञ्झ्याल

ले कार्यविधी र प्रकार्यहरूको तहगत बोलावटको समिक्षा उपब्ध गराउछ । तपाईँ हालको सङ्केतको हालको बिन्दुमा कुन कार्यविधी र प्रकार्यहरूले अर्को कार्यविधी र प्रकार्यहरू बोलाउने भन्ने कुरा निर्धारण गर्न सक्नुहुन्छ ।

हालको-समय त्रुटिहरूको सूची

१ त्रुटी भयो

2 नदेखाइएको वाक्य संरचना त्रुटि

3 बिना गोसब फर्कनुहोस्

4 गलत प्रविष्टि; कृपया पुन: प्रयास गर्नुहोस्

5 अवैध कार्य-विधि कल

6 अधिप्रवाह

7 स्मृति भन्दा बाहिर

8 एरे पहिले नै आयामित गरियो

9 दायरा बाहिरको सबस्क्रिप्ट

10 नक्कलि परिभाषा

11 शून्यद्वारा बिभाजन

12 चल अपरिभाषित

13 प्रकार अशुद्ध जोडा

14 अवैध परामिति

18 प्रयोगकर्ता रोकावट हुन गयो

20 बिना त्रुटि पुन: सुरु गर्नुहोस्

28 थाक स्थान बाहिर

35 सब वा प्रकार्य परिभाषा नगिएको

48 DLL लोड गर्दा त्रुटि

49 खराब DLL कलिङ् सम्मेलन

51 आन्तरिक त्रुटि

52 खराब फाइल नाम वा नम्बर

53 फाइल फेला परेन

54 खराब फाइल मोड

55 फाइल पहिले नै खुला छ

57 सधान I/O त्रुटि

58 फाइल पहिले नै अवस्थित हुन्छ

59 खराब रेकर्ड लम्बाइ

61 भरिएको डिक्स

62 फाइलहरू EOF भन्दा बढी गयो

63 खराब रेकर्ड नम्बर

67 निकै धेरै फाइलहरू

68 यन्त्र उपलब्ध छैन

70 अनुमति अस्विकार गरियो

71 डिक्स तयार छैन

73 विशेषता लागू गरिएन

74 फरक ड्राइभ सँग पुन: नामकरण छैन

75 मार्ग/फाइल मा पहुँच त्रुटि

76 मार्ग फेला परेन

91 चल वस्तु सेट भएन

93 अवैध बान्की स्ट्रिङ

९४ सुन्यको प्रयोग गर्ने अनुमति छैन

250 डिडिई(DDE) त्रुटि

280 DDE जडानको प्रत्युत्तर पर्खँदै

281 DDE च्यानल उपलब्ध छैन l

282 डिडिइ जडान सुरुवातलाई कुनै पनि अनुप्रयोगले जवाफ दिएन

२८३ डीडीई (DDE) जडान सुरुवातलाई धेरै अनुप्रयोगले प्रतिक्रिया दिए

284 डिडिई (DDE) च्यानल बन्द भयो

285 बाहिरी अनुप्रयोगले डिडिई (DDE) कार्य गर्न सक्दैन

286 डिडिइ (DDE) प्रतिक्रियाको लागि प्रतीक्षा समय सकियो

287 प्रयोगकर्ताले डिडिई (DDE) अपरेसनको बेलामा ESCAPE थिच्नुभयो।

288 बाहिरि अनुप्रयोग व्यस्त

289 डेटा बिनाको डीडीइ(DDE) कार्य

290 डेटा गलत ढाँचामा छन्

291 बाहिरी अनुप्रयोग समाप्त भएको छ

292 डीडीइ (DDE) जडानमा रोकावट वा परिवर्तन हुन गयो l

293 डिडिइ(DDE) मेथोड कुनैपनि च्यानल प्रयोग नगरि ईन्भोक गरियो

294 डिडिइ (DDE) लिङ्कको ढाँचा गलत

295 डीडीइ (DDE) सन्देश नाश भयो

296 पेस्ट लिङ्क कार्य भैसक्यो

297 अमान्य लिङ्क विषयको कारण लिङ्क मोड सेट गर्न सकिँदैन

298 डिडिई(DDE) लाई DDEML.DLL फाइल आवश्यक छ

323 मोड्युल लोड गर्न सकिँदैन

341 अवैध वस्तु अनुक्रमणिका

366 Object उपलब्ध छैन

380 खराब गुण मान

382 गुण पढ्ने-मात्र हो

394 गुण लेख्ने-मात्र हो

420 अवैध वस्तु सन्दर्भ

423 गुण वा तरीका फेला परेन

424 वस्तु आवश्यक छ

425 वस्तुको अवैध प्रयोग

430 OLE अटोमेसन यो वस्तुद्वारा समर्थित छैन

438 यो गुण वा मेथड अब्लाजेक्टलाई मान्य छैन l

440 OLE अटोमेसन त्रुटि

445 वस्तुले यो क्रियालाई समर्थन गर्दैन

४४६ दिइएको वस्तुद्वारा नामित तर्कहरू समर्थन् हुदैनन्

447 दिइएको वस्तुद्वारा वर्तमान लोकेल सेटिङ समर्थन् गर्दैनन्

448 नामकरण गरिएका तर्क फेला परेन

449 तर्क ऐच्छिक होइन

450 तर्कको गलत नम्बर

451 वस्तु संकलन होइन

452 अवैध परम्परागत

453 निर्दिष्ट DLL प्रकार्य फेला परेन

460 अवैध क्लिपबोर्ड ढाँचा

951 नचाहिएको/नसोचिएको सङ्केत:

952 अपेक्षित:

953 सङ्केत अपेक्षित

954 भेरियेबल आवश्यक छ l

955 लेबल आवश्यक छ l

956 मान लागू गर्न सकिएन

957 भेरियबल(variable) पहिले नै उल्लेखित छ

958 सबप्रोसिड्युर या फङ्सन या प्रोसिड्युर पहिले नै परिभाषित गरिएको छ

९५९ लेबल पहिले नै परिभाषित

960 भेरियबल(Variable) फेला परेन

961 Array अथवा Procedure फेला परेन

962 Procedure फेला परेन

९६३ लेबल अपरिभाषित

964 डेटा प्रकार अज्ञात

965 एक्जिट आवश्यक

966 स्टेटमेन्ट खण्ड खुलै छ: छुटेको

967 कोष्ठक मिलेन

968 प्रतीक पहिलेनै परिभाषित गरिएको

969 प्यारामेटरले प्रोसिड्युरको प्रत्युत्तर दिएन

970 संख्यामा अमान्य वर्ण

971 एरे पहिले नै डाइमेन्सन गरियो

972 if बिना Else/Endif

973 procedure भित्र मनाही छ

974 प्रोसिड्युर बाहिर मनाही छ

975 डिमेन्सन निर्दिष्टीकरणहरू मेल खाँदैनन्

976 अज्ञात विकल्प:

977 कन्सट्यानट पुन: परिभाषित गरियो

978 प्रोग्राम अत्ति लामो

979 स्ट्रिङ अथवा एरेहरूलाई अनुमति छैन

1000 अब्जेक्टसँग यो गुण छैन

1001 अब्जेक्टसँग यो मेथड छैन

1002 आवश्यक आर्गुमेन्ट अभाव

1003 आर्गुमेन्टहरूको अमान्य संख्या

1004 मेथड कार्यान्वयन गर्दा त्रुटि

1005 गुण सेट गर्न असमर्थ

1006 गुण निश्चित गर्न असमर्थ